भृकुटी कागज कारखाना

भृकुटी कागज कारखाना सरकारले फिर्ता लिनुपर्ने सुझाव access_timeचैत १०, २०७७

लामो समयअघि निजीकरण भएका केही सरकारी उद्योगहरु पुनः सरकारले नै फिर्ता लिनुपर्ने सुझाव एउटा अध्ययन प्रतिवेदनले दिएको छ । रुग्ण उद्योगबारे सरकारलाई सुझाव दिन गठित समितिले उद्देश्यअनुसार सञ्चालन नभएका उद्योगहरु सरकारले नै फिर्ता  लिएर सञ्चालन गर्नुपर्ने सुझाव द...