मधेशवादी दल

तमलोपाको केन्द्रीय कमिटी पुनर्गठित, केन्द्रिय भेलाबाट ५ प्रस्ताव पारित access_timeफागुन १६, २०७८

पुनर्गठित तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय भेलाबाट केन्द्रीय कार्य समिति चयनसँगै पाँच वटा प्रस्ताव पारित गरेको छ । आइतबार जनकपुरधाममा भएको तमलोपाको केन्द्रीय भेलाले वरिष्ठ नेतामा लोसपा नेपाल परित्याग गरेका संविधानसभा सदस्य डा. विजय कुमार सिंहलाई चयन गरेको छ ।...

शासक वर्गका लागि मधेशको अन्न, जमिन, भोटलगायत सबै प्यारो भयो, तर जनता प्यारा भएनन् access_timeअसोज २४, २०७७

      लामो समय वामपन्थी राजनीतिमा जीवन बिताएकी सुशीला श्रेष्ठ यतिखेर भिन्न राजनीतिक धार बोकेको जनता समाजवादी पार्टीमा आबद्ध भएकी छन् । जीवनको उर्जामय समय वामपन्थी आन्दोलन, अझ विशेषतः माले–एमाले पार्टीमा खर्च गरेकी श्रेष्ठसँग समसामयिक सव...

मधेशवादी दलहरुबीचकै राजनीतिक खिचातानी र सत्तामोहले ‘अलपत्र परेको’ मधेश आन्दोलन access_timeमाघ ५, २०७६

  काठमाडौँ । १२ वर्षमा त खोलो फर्किन्छ भन्छन् तर १३ वर्ष बित्तिसक्यो, मधेशको अवस्थामा तात्त्विक अन्तर आएकै छैन । मधेशी जनताको न्यायिक अधिकार प्राप्तिको लागि उठेको आन्दोलनले उठाएका मागहरु अझै पूर्ण रुपमा सम्बोधन भएकै छैन । मधेश आन्दोलन शुरुवात भएको आज माघ ५ गते...

संविधान संशोधनको कुरा अब प्रम केपी शर्मा ओलीको निगाहको विषय हो access_timeमंसिर १२, २०७६

  देशको सबभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा झण्डै दुई तिहाइको शक्तिशाली सरकार छ । सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारा दिएको छ । त्यसका लागि तीनवटै तहका सरकार क्रियाशील छन् । त्यही बीचमा सरकारले प्रदेश प्रमुखहरु परिवर्तन गर्‍यो...

यसरी जारी भएको थियो संविधान, मधेशवादी दलको के थियो असहमति ? access_timeअसोज ३, २०७६

काठमाडौं –संविधान निर्माणमा तपाईँहरुको पनि योगदान छ, तपाईँहरुको पनि रगतपसिना परेको छ, एक प्रतिशत कुरा नमिल्दैमा ९९ प्रतिशतको स्वामित्व नछाड्नुस्,’ २०७२ असोज २ गते संसदीय मामिलाका पत्रकारसँग कुरा गर्दै तत्कालिन सभामुख सुवासचन्द्र नेम्वाङ्ले मधेशवादी दललाई ...