मल

मल खरिद गर्न रकम अभाव, देशभरका डिपो रित्तिँदै access_timeभदौ २९, २०७८

  देशमा रासायनिक मलको चर्को अभाव भएको छ । देशैभरि मलको हाहाकार भएपछि कृषि तथा पशुपन्छी मन्त्रालयदेखि अन्य मातहतका निकाय छटपटिएका छन् । कृषि मन्त्रालयले कृषि सामग्री कम्पनी लि. साल्ट ट्रेडिङ कर्पोरेशन लि., विभिन्न नयाँ पुराना ठेकेदारलगायतलाई बोलाएर छलफल ...

रासायनिक मलमा झमेला : अर्गानिक मललाई चाहिँ हेला access_timeकात्तिक २७, २०७७

    काठमाडौं । सरकारले रासायनिक मलको विकल्पमा चासो नराख्दा बर्सेनि अर्बौँ रुपैयाँ विदेशिने गर्दछ भने स्वदेश मै उत्पादन हुने अर्गानिक मल हेलामा पर्ने गरेको छ । रासायनिक मलको बढ्दो प्रयोगले एकातिर माटोको गुणस्तर कम हुँदै गएको छ भने अर्कोतिर लागत बढ्ने,...

मलको कालोबजारी गरे कारवाही access_timeभदौ २३, २०७७

कृषि ज्ञान केन्द्र चितवनले मलमा कालोबजारी गरे कानूनबमोजिम कारवाही हुने चेतावनी दिएको छ । कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै केन्द्रले जिल्लामा केही सहकारीका पदाधिकारीले आफ्ना नातागोता, इष्टमित्र एवं चिनेजानेका व्यक्तिलाई मल दिने, मल लुकाउने, बढी मूल्यमा बिक्री गर्ने ...

अन्ततः ठेक्का लिएर मल नल्याउने कम्पनीमाथि कारबाही (पत्रसहित) access_timeभदौ २१, २०७७

काठमाडौं । सम्झौता बमोजिम युरिया मल आयात नगर्ने २ कम्पनीमाथि कारबाहीको निर्णय भएको छ । गत अप्रिल २४ र २७ मा ५० हजार मेट्रिय टन युरिया मल आयातका लागि शारदाप्रसाद अधिकारीको सैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपल प्रालिसँग सम्झौता भएपनि तोकिएको समयभित्र...

आठ घण्टा लाम बस्दा पनि कृषकले मल पाएनन् access_timeभदौ २०, २०७७

तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आइन्। बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बसेकी उनले दिउँसो ४ः३० बजे हुँदासम्म पनि मल पाइनन् । “मल पाइने आशमा दिनभर ला...

थाहा पाइराखौं : केराको बोक्रालाई यसरी मलको रुपमा प्रयोग गर्न सकिन्छ access_timeसाउन २०, २०७७

  सम्भवतः केरा संसारभरि नै सबैको लागि प्रिय फल हो । यो फल खानमा मीठो मात्रै हैन, यसमा प्रशस्त मात्रामा भिटामीन, क्यालोरी र शरीरका लागि आवश्यक तत्वहरु हुने गर्छन् । यस अर्थमा केरा मानिसको लागि उपयोगी फलहरुमध्येमा पर्छन् । केरा मात्रै हैन, केराको बोक्रा पनि उत्...

अनुभव नभएका कम्पनीलाई मल आपूर्ति गर्ने ठेक्का, फेरि म्याद थप्न चलखेल access_timeसाउन ६, २०७७

काठमाडौं । समयमा मल आपूर्ति गर्न नसकेर बजारमा हाहाकार अवस्था सिर्जना गर्ने आपूर्तिकर्ता कम्पनीको म्याद चप्ने चलखेल सुरु भएको छ । अर्थ मन्त्रालयको निर्णयको हवाला दिँदै कृषि सामाग्री कम्पनीले ठेकेदारहरुको समय थप्न लागेको हो । यसमा कृषि मन्त्रालय र कृषि सामग्री कम्पनीका उच्च अ...

अनुदानको मल स्थानीय तहलाई दिन निर्देशन access_timeअसार १९, २०७७

रौतहट – कृषि सामग्री कम्पनी शाख चन्द्रपुरलाई स्थानीय प्रशासनले मलखाद स्थानीयतहलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।  नेपाल सरकारबाट कृषि सामग्री कम्पनीमार्फत आउने मलखाद किसानको सट्टा ब्यापारीको हातमा पुगेको गुनासो आएपछि स्थानीय प्रशासनले उक्त  निर्देशन ...

अनुदानको मलमा कालोबजारी access_timeभदौ ७, २०७६

रौतहट–नियमनकारी निकायको लापरवाहीका कारण रौतहटका किसान रासायनिक मल खरीदमा ठगिन बाध्य भएका छन् ।  नियमनकारी निकायको अनुगमनको अभाव र स्थानीय निकायले ध्यान नदिएकै कारण जिल्लाका किसानहरु मलखाद खरीद गर्दा ठगिन बाध्य भएका हुन् । जिल्लाको १६ नगरपालिका ...