केन्द्रीय संस्करण

महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याज रकममा १०% छुट access_timeअसोज ६, २०७७

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ऋणीहरुलाई व्याज रकममा १०% छुट दिने घोषणा गरेको छ ।   हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा यस बैंकबाट कर्जा सुविधा लएका ग्राहकहरुलाई राहत पुर्याउने उद्देश्यले ऋणीहरुले असोज ...

महालक्ष्मी विकास बैंक र डाक्टर अन कल बीच सम्झौता access_timeभदौ १७, २०७७

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डाक्टर अन कलसँग २०७७ साल भदौं १४गते एक सम्झौता गरेको छ ।  उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट कुमारीपाटी शाखाका प्रमुख अनिष सिंह सिजापती र कम्पनीका तर्...

महालक्ष्मी विकास बैंकका ग्राहकहरुको प्रशासनिक शुल्क फिर्ता access_timeमाघ १९, २०७६

काठमाडौं– महालक्ष्मी विकास बैंकले गुणस्तरीय सेवा प्रदान गरी ग्राहक सन्तुष्टि अभिवृद्धि गर्ने उद्देश्य सहित महालक्ष्मी उद्यमशील कर्जा योजना अन्तर्गत नियमित रुपमा कर्जाको किस्ता/ब्याज भुक्तानी गर्ने ग्राहकहरुलाई प्रशासनिक शुल्क फिर्ता गरेको छ ।  ग्राहकहरुले नियमित रु...

महालक्ष्मी विकास बैंक आरटीजीएस प्रणालीमा, नेपाल राष्ट्र बैंकसँग गर्यो सम्झौता access_timeमाघ १३, २०७६

काठमाडौं– महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकसँग आर. टी. जी. एस प्रणालीसँग सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।  उक्त सम्झौता पश्चात ग्राहकहरुले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) बाट...

महालक्ष्मी विकास बैंकद्वारा वैद्यनाथ वेद विद्याश्रमलाई सहयोग access_timeपुस २४, २०७६

काठमाडौं– महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकले सनातन धर्म संस्कृति बचाउनका लागि धर्म संस्कृतिको विशद ज्ञान भएका जनशक्ती उत्पादन गर्ने उद्देश्यले स्थापित श्री वैद्...

महालक्ष्मी विकास बैंक लि.द्वारा पानी ट्याङकी वितरण access_timeमंसिर २६, २०७६

काठमाडौं – महालक्ष्मी विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकका निजगढ र बानेश्वर शाखाले मिति २०७६/०८/२१ गते शनिबार पानी ट्याङकी वितरण गरेका छन् ।  ...

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीहरुलाई सहयोग access_timeमंसिर १२, २०७६

काठमाडौं– महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।  सोही कार्यलाई निरन्तरता दिँदै बैंकको न्युरोड शाखाले यही मंसिर ११ गते इन्द्रावती गाउँपालिका१२ भिमटारमा अवस्थित ढोटरा आधा...

महालक्ष्मी विकास बैँक एजीएमः ९.८९% नगद लाभांश र ८% बोनस सेयर वितरण गर्ने access_timeकात्तिक २९, २०७६

काठमाडौं– महालक्ष्मी विकास बैंकले यही २९ गते शुक्रबारका दिन आफ्नो १८ औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ ।  उक्त साधारणसभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ९.८९% नगद लाभां...

महालक्ष्मी विकास बैंकले ऋण प्रक्रिया अव डिजिटाइज प्रविधिबाट access_timeकात्तिक २४, २०७६

काठमाडौं– महालक्ष्मी विकास बैंकले लोन म्यानेजमेन्ट सिस्टम सफ्टवेयरमार्फत आन्तरिक ऋण प्रक्रियालाई डिजिटाइज र स्वचालित गर्न एसबी सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ ।  विकास बैंकका जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख रघुनाथ कोइराला र एसबी सोलुसन्सका प्रमुख बिपुल ढका...

महालक्ष्मी विकास बैँकले १७.८९ प्रतिशत लाभांश दिने access_timeअसोज २३, २०७६

काठमाडौं– महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७५/७६ को नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एन.एफ.आर.एस) अनुसार वासलात तयार पारेको छ ।  सोही विवरण अनुरुप यस संस्थाको संचालक समितिको असोज १६ गते बसेको बैठकले संस्थाको आर्थिक वर्ष २०७५/०७६ को मुन...