माओवादी

माओवादीले चुनावी घोषणापत्र तिहारलगतै ल्याउने access_timeकात्तिक ७, २०७९

नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभा चुनावको घोषणापत्र तिहारलगतै ल्याउने भएको छ । घोषणापत्रको सबै कार्य सम्पन्न भएपनि प्रावधिक कारण तिहारपछि मात्रै मतदाता समक्ष पुग्ने भएको बताएको छ । दलहरुले घोषणापत्र ल्याउन ढिला गरेको भन्दै आलोचना भइरहेक...

माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको बैठक बस्दै access_timeभदौ १५, २०७९

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी संघीय र प्रदेशसभाको निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिएको छ ।   यसै क्रममा आज पार्टीको सम्पर्क समन्वय समितिको बैठक बस्दै छ । दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने  बैठकलाई अध्यक्ष पु...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, आजै पदाधिकारी टुंगो लगाउने तयारी access_timeभदौ ३, २०७९

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८:३० मा बस्नेछ ।  यसअघि बिहीबार बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तता र संसद् बैठक लम्बिएको कारण स्थगित भएको थियो । आजको बैठकबाट पदाधिकारीलाई अन्तिम रूप दिने...

प्रचण्डको १० पन्ने संक्षिप्त राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित) access_timeअसार १९, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका छन् । आइतबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले पेश गरेको १० बुँदे प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका केही नयाँ सन्दर्भ प्रस्तु...

रुकुम पश्चिमको जिससमा माओवादी केन्द्रको प्यानल निर्विरोध access_timeजेठ २८, २०७९

६ पालिका रहेको  रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्रका) ले चार ठाउँमा जितेको छ । दुई ठाउँमा कांग्रेसले जित हात पारेको छ । बहुमत जितेको माओवादी जिल्ला समन्वय समितिमा समेत एकलौटी गरेको छ । प्रमुखमा लुम्बिनी गौतमसहित माओवादी केन्द्रको सिंगो प्यानल निर्विरोध निर्...

माओवादी केन्द्रको पूर्व स्थायी समितिको बैठक खुमलटारमा जारी access_timeजेठ २२, २०७९

नेकपा (माओवादी केन्द्र)को पूर्व स्थायी समिति सदस्यहरूको बैठक खुमलटारमा जारी छ । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत एजेन्डाबारे छलफल भइरहेको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।  पूर्व स्थायी समिति सदस्यहर...

माओवादीको आधार इलाका रुकुमपश्चिममा गठबन्धन दलबीच हुन सकेन ठोस सहमति access_timeबैशाख २, २०७९

रुकुमपश्चिम नेकपा माओवादी केन्द्रको आधार इलाकाका रुपमा चिनिन्छ । विकास र परिर्वतनका सन्दर्भका पनि यो जिल्ला आन्तनिर्भरतातर्फ उन्मुख छ ।  माओवादी केन्द्रका प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्माको गृह जिल्लासमेत रहेको रुकुमपश्चिममा माओवादीको विरासत बलियो छ । तीन ...

कर्णालीमा पहिलो शक्ति बन्ने माओवादीको दाबी access_timeचैत ४, २०७८

आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई लिएर राजनीतिक दलहरु चुनावी मैदानमा होमिइसकेका छन् । कर्णालीमा पनि प्रमुख राजनीतिक दलहरुले आ–आफ्नो लेखाजोखा गर्न थालेका छन् भने संगठन निर्माणलाई तीव्रता दिएका छन् । माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीकी अध्यक्ष एवं ...

प्रदेश १ मा माओवादीको दाबी : एक्लै ३० बढी पालिका जित्छौँ access_timeचैत ४, २०७८

नेपालको राजनीतिमा महत्वपूर्ण हिस्सा ओगट्दै आएको प्रदेश १ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) तेस्रो दलका रुपमा स्थापित छ । ०७४ सालको निर्वाचनमा माओवादीले प्रदेश १ का १३७ स्थानीय तहमध्ये ८ वटामा मात्रै जित निकाल्न सकेको थियो । यसपालि भने ३० भन्दा बढी पालिकाहरुमा ...

माओवादीका ४ संगठनको विज्ञप्ति–प्रकाश सपुतको गीत तत्काल युट्युव च्यानलबाट हटाइयोस्, माफी मागियोस् access_timeफागुन २९, २०७८

माओवादी निकट ४ संगठनले गायक प्रकार सपुतको पिर बोलको गीत तत्काल युट्युबबाट हटाउन माग गरेका छन् । जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा सङ्घका  इन्चार्ज दिपेन्द्र कुमार पुन, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापामगर, जनसांस्कृतिक महासङ्घ, अ...

माओवादीमा ३४४ मा २५ प्रतिशत नबढ्ने गरी बैकल्पिक केन्द्रीय सदस्य थप access_timeफागुन २३, २०७८

नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको २५ प्रतिशत संख्या नबढ्ने गरी बैकल्पिक केन्द्रीय सदस्य थप्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता वर्षमान पुनले बैठकपछि जानकारी दिए । उनले बैकल्पिक केन्द्रीय सदस्यलाई भोटिङ राइट भने नहुने बताए ।...

पदाधिकारी चयनमा लफडा भएपछि माओवादीको केन्द्रीय समिति बैठक स्थगित access_timeफागुन २२, २०७८

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । आइतबार दिउँसो २ बजेका लागि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने भनिएको केन्द्रीय समिति बैठक अन्ततः स्थगित गरिएको हो । बैठकको तयारी नपुगेको तथा नेताहरुबीच आन्तरिक तयारी गर्नुपर्ने भएपनि बैठक स्थगित ...

माओवादी बैठकको समय सऱ्यो, २ बजे बस्ने access_timeफागुन २२, २०७८

आइतबार ११ बजेका लागि तय भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २ बजेलाई सरेको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले आइतबार ११ बजेको लागि तय गरिएको बैठक २ बजे बस्नेगरी तय भएको जानकारी गराएका हुन् ।  माओवादीको केन्द्रीय कमिटी ब...

माओवादी केन्द्रको महासचिवमा कसले मार्ला बाजी ? access_timeफागुन १९, २०७८

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक शुक्रबार  बस्दैछ । बैठक बस्ने समय जतिजति घर्किँदैछ, त्यतित्यति सो पार्टीमा पद प्राप्तिका लागि दौडधुप पनि बढ्दै छ । केन्द्रीय कमिटी विस्तारसँगै पदाधिकारी चयन र कार्यविभाजन नै बैठकको मुख्य एजेण्डा छ । पदाधिकारी चयन तथा कार्...

एमसीसी पारिपछि माओवादीमा संघर्ष : प्रचण्ड श्रेष्ठबीच वार्ता access_timeफागुन १८, २०७८

गत आइतबार प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै सत्तारुढ नेकपा माओवादी केन्द्रमा विवाद देखिएको छ । व्याख्यात्मक घोषणामार्फत एमसीसी पारित गराउन महत्वपूर्ण भूमिका खेलेका अध्यक्ष पुष्पकमल दाहाल '...

माओवादी आठौँ महाधिवेशन : बन्दसत्र ११ बजेदेखि प्रज्ञा भवनमा access_timeपुस १२, २०७८

नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र प्रज्ञा भवनमा सोमबार बिहान ११ बजेदेखि सुरु हुने भएको छ । बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहार्ल  प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने स्थायी समिति सदस्य जनार्दन शर्...

संसद्वादी दलको सुझाव : माओवादी स्थिर र स्पष्ट पहिचानयुक्त होस् access_timeपुस ११, २०७८

सहयात्री संसद्वादी राजनीतिक दलले नेकपा (माओवादी केन्द्र) लाई राष्ट्रिय सम्मेलनमार्फत स्थिर र स्पष्ट पहिचान युक्त लोकतान्त्रिक शक्तिका रूपमा  रुपान्तरण भएको हेर्न चाहेको प्रतिक्रिया दिएका छन् । माओवादीको आजदेखि प्रारम्भ हुने सम्मेलनको सफलताका कामना गर्दै सङ्घीय संसद्मा प्रति...

माओवादी स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु access_timeपुस ९, २०७८

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बिहान सुरु भएको छ । ११ पुसबाट काठमाडाैंमा सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे छलफल गर्न बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएकाे हाे । ...

सहमतिमा नेतृत्व छान्न माओवादी असफल, प्रदेश १ र बागमतीमा चुनाव गर्न प्रचण्डको निर्देशन access_timeपुस ५, २०७८

नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ र बागमती प्रदेशमा सहमतिको माध्यममार्फत नेतृत्व चयन गर्न असफल बनेको छ । केन्द्रको नीतिअनुसार नै सबै प्रदेशमा सहमतिको माध्यमबाट नेतृत्व चयन गर्ने प्रयास हुँदै आए पनि कसैको नाममा सहमति जुट्न नसक्दा चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुने भएको...

माओवादीले पाउने ४ मन्त्रालय टुंगियो, उपेन्द्र यादव भन्छन्– थाहा छैन access_timeअसोज १९, २०७८

सत्तारुढ गठबन्धनको घटक नेकपा माओवादी केन्द्रले पाउने मन्त्रालयहरूको टुंगो लागेको छ । हाल दुईवटा मन्त्रालय सम्हालिरहेको माओवादीले अब तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । सोमबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छ...

Page 1 of 2