माछा
म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका क्षेत्रका २७ किसानलाई माछाका भुरा वितरण गरेको छ । मत्स्य अनुसन्धान केन्द्र बेगनासताल पोखराबाट ग्रास र कमन कार्प जातको माछाका भुरा ल्याएर किसानलाई वितरण गरिएको नगरपालिकाको पशु शाखाले जनाएको छ । प्रतिभुरालाई ५० पैसाका दर...
तनहुँको म्याग्दे गाउँपालिका–५ का ५६ वर्षीय विष्णुकुमार मल्ल सदरमुकाम दमौलीमा २५ वर्ष व्यापार गरी अहिले गाउँमा फर्केर व्यावसायिक माछापालन थालेका छन् । दमौली डाग्रीखोल्सीस्थित फेन्सी पसल बिक्री गरेर एक वर्षदेखि मल्ल माछापालनमा सक्रिय छन् । ...
बुटवल । रूपन्देहीको छपियामा माछा व्यापार पुरानो हो । माछा उत्पादन गरेर नै चिनिएको ठाउँ हो । भैरहवादेखि २० किलो मिटर र प्रदेशको राजधानी बुटवलबाट २५ किलोमिटर दुरीमा रहेको रूपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ४ छपिया, जहाँ माछा पालनमा किसान मस्त छन् । हरेक घरम...
रौतहट । अज्ञात व्यक्तिले माछापालन गरेको पोखरीमा विष हाल्दा रौतहटमा लाखौँको माछा मरेर क्षति भएको छ । रौतहटको कटहरिया नगरपालिका वडा नं ९ डुमरियाका ओम प्रकाश साहको पोखरीमा विष हालेको कारण दुई लाखभन्दा बढिको माछा मरेको हो । अज्ञात व्यक्तिले गए राति ५ कठा क्षेत्र...