मास्क
काठमाडौँ । कोरोना संक्रमण नफैलियोस् भनी दाङ प्रहरीले मास्क नलगाएर लापरवाही गरी कोरोनाको जोखिम बढाएको आरोपमा एक महिनामा १०३० जनालाई पक्राउ गरी जरिवाना तिराएर कारबाही गरेको छ । लापरवाहीका कारण संक्रमण बढ्ने सम्भावना हुने जोखिम बढ्ने भन्दै प्रहरीले मास्क नलगाई हिँड्ने...
पछिल्ला प्रमाणहरूले बालबालिका कोभिड १९ बाट संक्रमित हुन सक्छन् र एकअर्का तथा वयस्कहरूलाई पनि संक्रमित गर्न सक्दछन् भनेर देखाउँदछ । यद्यपि, उनीहरू संक्रमणबाट गम्भीर रुपमा विरामी पर्ने जोखिम कम छ र साना बालबालिकाले ठूलाहरूलाई भाइरस सार्ने सम्भावना कम हुन्छ । बालबालिकाल...
कोरोनाभाइरसको महामारीले मास्कको प्रयोगलाई अनिवार्य बनाइदिएको छ । भाइरसको संक्रमण रोक्ने एक प्रमुख उपाय मध्येको एक हो मास्कको प्रयोग । कोरोनाभाइरसको अहिलेसम्म कुनै खोप तथा अचुक औषधि छैन त्यसैले पनि यसबाट बच्ने उपयुक्त उपाय भनेको जनस्वास्थयका नियमहरुको कठोर पालना नै हो...
जिल्ला प्रहरी कार्यालय सुर्खेतले मास्क नलगाई हिँडडुल गर्नेलाई कारवाही गर्न थालेको छ । गृहमन्त्रालयले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाएर बाहिर हिँड्नेलाई रु १०० जरिवाना गर्न गत असार २२ गते निर्देशन थियो । ...
काठमाडौँ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । असार १ गते नै सरकारले निर्देशन जारी गरेपनि कार्यान्वयन नभएकाले रिमाइन्ड मात्र गरिएको गृह प्रवक्ता केदारनाथ शर्माले बताए । उनले भने, ‘प्रहरी प्रधान कार्यालय ...
हालसम्मको विज्ञानलाई नै चुनौती दिँदै संसारभरि फैलिएको महाव्याधि कोभिड–१९ को हालसम्म कुनै भरपर्दो खोप वा औषधि फेला पर्न सकेको छैन । अत्यन्तै तीब्र दरमा संक्रमण फैलिने, हालसम्म विश्वव्यापी रुपमा जनालाई संक्रमित तुल्याइसकेको र जनाको ज्यान लिइसकेको यस महाव्याधिका विर...
साढे दुई महिना लामो ‘लकडाउन’ पछि सरकारले बन्दाबन्दीलाई केही खुकुलो बनाएको छ । बन्दाबन्दीलाई खुकुलो बनाउनुको अर्थ नेपालमा कोरोनाभाइरसको संक्रमणको जोखिम अन्त्य भयो भन्ने होइन । जनस्वास्थ्यविद्हरु बन्दाबन्दी खुकुलो भएको अवस्थामा जनता झनै सजग हुनुपर्ने र सुरक्षा...
सरकारले चीनबाट २५ लाख मास्क ल्याउने भएको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथाम र न्यूनीकरण गर्न चीनबाट २५ लाख मास्क र १ लाख कीट ल्याउने तयारी गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडका अनुसार मास्क र कीट एक ...
काठमाडौँ । कोरोनाभाइरस महामारीको सन्त्रासबीच देश अर्ध–लकडाउनको स्थितिमा पुगेको छ । राजधानी काठमाडौँ बिस्तारै सुनसान बन्न थालेको छ । सरकारको आग्रहबीच मानिसहरु अत्यावश्यक कामबाहेक घरमै बस्न थालेका छन् । कोभिड–१९ को नाम दिइएको कोरोनाभाइरसको संक्रमणबाट बच्न...
काठमाडौं । राजधानीबाट फेरि सर्जिकल मास्क बरामद भएको छ । कोरोना भाइरसको आतंकका बीच मास्कमा कालोबजारी हुने गरेको गुनासोसँगै आक्रामक रुपमा प्रस्तुत भएको प्रहरीले राजधानीको सानो भर्यााङबाट १० लाख मास्क बरामद गरेको हो । महानगरीय अपराध महाशाखाब...
पोखरा । विश्वभर महामारीको रुपमा फैलिइरहेको नोवेल कोरोना भाइरसबाट बच्न पोखरामा अभियान सुरु भएको छ । पोखरा रोट्रयाक्ट क्लव अफ न्युरोड र रोट्रयाक्ट क्लव अफ अन्नपूर्णले संयुक्त रुपमा सचेतना अभियान थालेका हुन् । सचेतनाको पहिलो अभियान स्वरुप क्लबले पोखराको पृथ्वीचोकमा बा...
पोखरा । कोरोनाको त्राससँगै यतिबेला पोखरामा ग्यास र मास्कको अभाव सिर्जना भएको छ । पोखराका धेरै डिपोहरुमा ग्यासको अभाव छ । पोखरा रामघाटकी दिलमाया गुरुङ्ग दशभन्दा बढी डिपोमा ग्यास खोज्न हिँडिन् तर उनले ग्यास पाउन सकिनन् । बल्लतल्ल आफन्तको सहयोगमा उनले एक सिलिन्डर ग्यास पा...
काठमाडौं । सरकारले नेपाल प्रहरीले बरामद गरेका मास्क बिक्री वितरण गर्न निर्देशन दिएको छ । सोमबार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बृहद जनहितलाई ख्याल गर्दै बरामद सो मास्क बिक्री वितरण गर्न निर्देशन दिएका हुन् । मास्कको मूल्य र नमुनासहितक...
काठमाडौं । विश्वभर कोरोना भाइरसको त्रास फैलिरहँदा नेपाली बजारमा पनि मास्कको चरम अभाव भइरहेको छ । यही बेला मास्कमा कालोबजारी हुँदा नेपाल प्रहरीले छापा मारेर ठूलो परिमाणमा मास्क बरामद गरेको छ । आइतबार र सोमबार मात्रै प्रहरीले १० लाखभन्दा बढी मेडिकल मास्क बरामद गरे...
काठमाडौँ । विश्वभर कोरोना भाइरसको त्रास बढिरहेका बेला नेपालका अधिकांश बजारमा मेडिकल मास्क अभाव देखिएको छ । बजारमा मास्क अभाव भएसँगै अन्य समयको भन्दा १० गुणाभन्दा बढी मूल्यमा उपभोक्तालाई कालोबजारीको रूपमा मास्क बिक्री भइरहेको छ । सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा...
बुटवल । करुवा र ढाका उत्पादनले विशेष पहिचान बोकेको पाल्पामा बजारको माग पूर्ति गर्न ढाकाको मास्क उत्पादन सुरु गरिएको छ । तानसेनमा रहेको पाल्पा मदन पोखरा ढाका पसलले ढाकाको मास्क उत्पादन थालेको हो । उद्योगका सञ्चालक कमल भण्डारीका अनुसार ढाकाको मास्कको अ...
काठमाडौँ । शनिबार महानगरीय प्रहरी वृत्त स्वयम्भु र नयाँबानेश्वरले ७८ हजार सर्जिकल मास्कसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । कालोबजारी गर्न लुकाएर राखिएको अवस्थामा प्रहरीले छापा हान्दा उक्त परिणामको सर्जिकल मास्कसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रह...
जिल्लाको छत्रदेव गाउँपालिकाले मास्क उत्पादन शुरु भएको छ । बजारमा मास्क पाइन छाडेपछि पालिकाले उच्च सतर्कता अपनाउँदै स्थानीय टेलर्स व्यवसायीमार्फत उत्पादन शुरु गरेको पालिका अध्यक्ष लेखनाथ पोखरेलले बताए । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण ने...
कोरोनाभाइरस अर्थात कोभिड–१९ विश्वका १२४ देशमा फैलिइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड–१९ले विश्वव्यापी रुप लिएको र सतर्क रहन विश्वलाई आव्हान गरिसकेको छ । डब्लूएचओले नेपाललाई पनि उच्च जोखिममा राखेको छ । विश्वले कोभिड–१९ को महामारीब...
काठमाडौं । व्यवसायीहरुले औषधि, खाद्यान्न लगायतका सामाग्री आगामी ६ महिना सम्मलाई पुग्ने रहेको बताएका छन् । त्यस्तै अहिले बजारमा अत्यधिक माग रहेको मास्क अभाव हुन नदिने प्रतिवद्धता पनि जनाएका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रधानमन्त्री कार्...