मुकेश मल्ल

जब मान्छेलाई पर्खालले घेर्छ access_timeमंसिर ३, २०७९

अक्टोबर १५, २०२२ मा नेपाल आर्ट काउन्सिलको कक्षमा एउटा अद्भुत पाराको पर्फर्मेन्स कला सिर्जना भयो ।  साँच्चिकै घर बन्दैछ जस्तो गरी आवश्यक सामान इँटा, सिमेन्ट, कतारोभरि बालुवा मिसिएको मसला, खट, मजदुर सबै तयार अवस्थामा थिए । ठूलो कक्षमा गारो (पर्खाल) लगाई थप कोठा न...

आर्ट काउन्सिलमा प्रदर्शित समसामयिक मुद्दामा जुर्मुराएका कला access_timeकात्तिक १२, २०७९

नेपाल आर्ट काउन्सिलको प्रदर्शन कक्षभित्र कलाकार रवीन्द्र श्रेष्ठले माटोलाई चारपाटे आकार दिएर अत्याधुनिक कला निर्माण गरेका थिए । लगभग अढाइ फुट चौडाइ र अढाइ फुट उचाइको देखिने यस कलाको नाम राखिएको थियो, ‘माटो’ । आर्ट काउन्सिलमा हालै भएको सामूहिक कला प्रदर्शनी...

सरोज बज्राचार्यको ‘एम्प्टिइङ’ : कला दर्शनको अलौकिक उद्घोष access_timeअसोज २९, २०७९

आजभन्दा झन्डै १९ वर्षअघि कलाकार सरोज बज्राचार्यले अनौठो प्रकारको काम (कला सिर्जना) गरे । उनले ओशो तपोवनको घना जंगलभित्र एउटा सुरिलो रूखमा तलदेखि माथिसम्मै कागजका स–साना चरा र मान्छेका रूप बनाएर टाँसे । तल जमिनमा, सँगैको पानीको आहालमा समेत उनले यस्तै कागजका ...

कलामा भावावेग, सौन्दर्यता अनि अभिव्यञ्जनाको समिश्रण access_timeअसोज १, २०७९

बुवाबाट गाली खाएपछि बेग्लै बस्न पुगेका युवा कलाकार प्रियम प्रधानले एउटा अचम्मको चित्र बनाउन पुग्छन् । भावावेगमा बन्न पुगेको यो चित्र झट्ट हेर्दा सौन्दर्यताबाट वशीभूत देखिन्छ ।  यो चित्र अमूर्त स्वरूपमा बन्न पुगेको देखिन्छ । तथापि मूलतः भित्रैबाट अनेकादि आकारले चलखे...

तीन ग्यालरी घुमेर हेर्दा : लोककलाले बोकेको आधुनिकता access_timeभदौ १८, २०७९

ग्यालरीको चक्कर मार्न रहर भएर बिहीबार उपत्यकाका तीनवटा कला ग्यालरीमा छिर्ने जमर्को गरेँ– आर्ट काउन्सिल, एमक्युब आर्ट ग्यालरी र तारा आर्ट ग्यालरी । यीमध्ये नेपालको सबैभन्दा ठूलो ग्यालरी आर्ट काउन्सिल हो । त्यसपछिको अर्को ठूलो र महत्त्वको ग्यालरी हो, सिद्धार्थ ग्यालरी । ...