मेटमणि चौधरी

भारी अन्तरले चुनाव जित्दैछौँ : मन्त्री चौधरी access_timeकात्तिक १९, २०७९

दाङ क्षेत्र नम्बर १ का वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले भारी अन्तरले गठबन्धनले चुनाव जित्ने दाबी गरेका छन् । देउखुरीमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले गठबन्धनले चुनाव जित्ने आधार पेस गर्दै भने, ‘गठबन्धनल...

एमालेले जनमतको अपमान गरेको छ : मन्त्री चौधरी access_timeकात्तिक १८, २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरीले संविधान पार्टी भन्दा कयौँ गुणा ठुलो रहेको धारणा व्यक्त गरेका छन् ।  सत्ता गठबन्धनले आयोजना गरेको राप्ती गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘नयाँ संविधान बनाउन कुनै भूमिका नखेलेकाहरुलाई यी...

जनताको विकासको चाहना पूरा गर्न लागिपर्छु : मन्त्री चौधरी access_timeकात्तिक १२, २०७९

सहरी विकास मन्त्री एवं दाङ –१ का सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि चौधरीले विकासका लागि हो भने आफ"लाई निर्धक्क भोट हाल्न अनुरोध गरेका छन् ।  स्थानीय बुद्दीजिविहरुसँग कुरा गर्दै शुक्रबार मन्त्री चौधरीले भने, ‘म सधैँ सांसद  नहाेउल...

चुनाव जित्नका लागि मात्र गठबन्धन बनेको होइन : मन्त्री चौधरी access_timeकात्तिक ७, २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरीले चुनाव जित्नका लागि मात्र गठबन्धन नबनेको प्रष्ट पारेका छन् । सत्ता गठबन्धनको लमही–३ मा संयुक्त कार्यालय उद्घाटन गर्दै मन्त्री चौधरीले नेपालको इतिहासमा बामलोकतान्त्रिक दल एकै ठाउँमा उभिने विरलै आउने अवसर प्राप्त भएको बताउँदै भने, &lsq...

अब संसदको हत्या गर्न कसैले आँट गर्न सक्दैन : मन्त्री चौधरी access_timeकात्तिक २, २०७९

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं सहरी विकासमन्त्री मेटमणि चौधरीले मुलुकमा अब कसैले पनि संसदको हत्या गर्ने आँट नगर्ने बताएका छन् । एकीकृत समाजवादी क्षेत्र नम्बर १, दाङले बुधबार लमहीमा आयोजना गरेको क्षेत्रीय कार्यकर्ता भेलामा मन्त्री चौधरीले उक्त धारणा राखेका हुन् ।...

चामल बाँड्ने शहरी विकास मन्त्रीलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण access_timeअसोज ३०, २०७९

निर्वाचन आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । देउखुरीका चार पालिकाका लागि करिब १३ लाख बराबरको खाद्यान्न (चामल) वितरण गरेको सार्वजनिक भएपछि आयोगले आइतबार चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।  ‘निर्वाचन आचारसंहिता,...

मन्त्री चौधरीद्वारा बाढी पीडितलाई १३ लाख बराबरको खाद्यान्न सहयोग access_timeअसोज ३०, २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरीले देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सहयोग गरेका छन् । डुबान क्षेत्रको अवलोकनपछि जनतालाई पहिलो चरणको सहयोग पुर्याउने उद्देश्यले देउखुरीका राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चा...

नेपालको संविधान अझै खतरामा छ : मन्त्री चौधरी access_timeअसोज २९, २०७९

नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले नयाँ संविधान खतरामा रहेको बताएका छन् । क्षेत्र नं १(क), दाङको लालमटियामा आयोजित गठबन्धन दलको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले संकटको बेला नेपालका दलहरु एक ठाउँमा आउने ग...

सहरी विकास मन्त्री चौधरीले गरे सरकारी गाडी फिर्ता access_timeअसोज २९, २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै यस अघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेका छन ।  निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको आचार संहित अ...

प्रतिनिधि सभा भंग गर्नेलाई सजाय दिने सुनौलो अवसर आयोः मन्त्री चौधरी access_timeअसोज १८, २०७९

नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले जनताको सर्वाेच्च निकाय प्रतिनिधि सभा भंग गर्नेहरुलाई जनताले सजाय दिने सुनौलो अवसर आएको बताएका छन् ।  एकीकृत समाजवादी क्षेत्र नं १, दाङको आयोजनामा सोमबार लमहीमा आयोजित दसैँ त...

एकीकृत समाजवादी सीमान्तकृत जनताको अभिभावक हो : मन्त्री चौधरी access_timeभदौ १२, २०७९

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले एकीकृत समाजवादी सीमान्तकृत जनताको अभिभावक भएको बताएका छन् ।   शनिबार लालमटियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘नेताहरु जनताबा...

ओलीको अराजकताबाट देशलाई बचाउन सबै दल एक हुनुपरेको हो : मन्त्री चौधरी access_timeभदौ ११, २०७९

शहरी विकासमन्त्री मेटमणि चौधरीले मंसिरमा हुने  निर्वाचनमा एमालेले जितेमा देशको राजनीति फेरि रेड जोनमा जाने बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले नेकपा एमालेबाट कानुनी र...

सीमान्तकृत समुदायले अब नेतृत्वमा दाबी गर्नुपर्छ : मन्त्री चौधरी access_timeभदौ १, २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरीले मुस्लिम समुदायलाई भर्‍याङ मात्र नबन्न आग्रह गरेका छन् । जामिया सिराजुल उलूम अलसाल्फिया विद्यालयले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘नेपाल राष्ट्र बनेदेखि नै मुस्लिम समुदाय नेपाल प्रवेश गरे...

समाजका सबै पक्ष मिल्दा मात्र विकास सम्भव छ : मन्त्री चौधरी access_timeसाउन २९, २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरीले विकास, निर्माण र सम्बृद्धि चाहने हो भने समाजका सबै पक्ष मिल्नुपर्ने धारणा राखेका छन् ।  शनिबार लमहीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘साँचो अर्थमा विकास चाहने हो भने समाजका सबै पक्ष, सबै वर्ग र सबै जनता मि...

दाङ क्षेत्र नम्बर १ मा मेटमणि बन्लान् गठबन्धनका उम्मेदवार ? access_timeसाउन २४, २०७९

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा भएसँगै मुलुकभर चुनावी चर्चा सुरु भएको छ । विभिन्न निर्वाचन क्षेत्रमा कुन दलबाट को उम्मेदवार बन्नेबारे लेखाजोखा हुन थालेको छ । यसै क्रममा दाङका तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पनि कुन दलबाट को उम्मेदवार बन्ने भन्नेबारे चर्...

स्पोर्टस् बाइक हुँ, चार सयको स्पीडमा दौडन्छु : मन्त्री चौधरी access_timeअसार १३, २०७९

नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले आफ्नो कामको गति सुस्त नहुने बताएका छन् । सोमबार राष्ट्रपतिबाट सपथ लिए लगत्तै सिंहदरबार पुगेर पदबहाली गरेका मन्त्री चौधरीले होण्डा र स्पोर्टस् मोटरसाइकलको गति एउटै नहुने भन्दै आफ्नो कामको गति पनि सबैभन्दा स्पीडमा हुने दाबी ...