मेरो जीवन
लक्ष्मी भुसाल रेडियो नेपालको कृषि कार्यक्रमको ‘बूढी आमै’ हुन् । रेडियोमा उनले बोल्ने थेगो ‘हरि शरणम्’ सर्वपरिचत छ । त्यसैले पनि उनलाई धेरैले नामले भन्दा पनि थेगोका कारण ‘हरि शरणम् आमा’ भनेर चिन्छन् । उनी पनि नामले भन्दा यो परिचयले...
नारायणप्रसाद (एनपी) साउद नेपाली काँग्रेसका युवा नेता हुन् । सभापति शेरबहादुर देउवा निकट मानिएका उनी १४ औँ महाधिवेशनमा खुल्लातर्फको ३५ केन्द्रीय सदस्यमध्ये दोस्रो लोकप्रिय मत ल्याएर विजयी बने । विद्यार्थी राजनीतिबाट उदाएका साउदले नेविसङ्घबाट राजनीति सुरु गरेका थिए । ...
माया ठकुरी नेपालकी नाम चलेकी साहित्यकार हुन् । भारतको लखनउमा जन्मिएर नेपाली साहित्यमा पहिचान बनाउन सफल ठकुरीका कतिपय रचना नेपाल र भारतका विभिन्न तहका शैक्षिक पाठ्यक्रममा पनि समावेश छ । थोरै भए पनि गहन कथाहरू लेखेकी उनका कतिपय कथा हिन्दी, बङ्गाली, तमिल, जापानी र ...
पुष्पा भुसाल (गौतम) विद्यार्थी राजनीतिबाट उदाएकी नेपाली काँग्रेसकी नेतृ हुन् । राजनीति पृष्ठभूमिमा हुर्किएकी भुसालले काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गरेकी थिइन् । उनी काँग्रेसको महिला विभाग, ट्रेड युनियन काँंग्रेस र महिला सङ्घको म...
सुरेश अधिकारी नेपाली साङ्गीतिक क्षेत्रका एक सफल सङ्गीतकार हुन् । फिल्मदेखि फुटकरसम्म उनले आफ्नो सङ्गीतमा थुप्रै हिट गीत दिएका छन् । सानैदेखि गीतसङ्गीतको क्षेत्रमा होमिएका उनले अहिलेसम्मको करियरमा डेढ सयको हाराहारीमा चलचित्र, २ हजार हाराहारी फुटकर गीत दिएका छ...
एक समय काठमाडौँका सडकमा ठेला चलाएर जीवन गुजारा गर्ने ताराबहादुर कुँवर अहिले सफल व्यवसायीको सूचीमा गनिन्छन् । ‘जीवनमा झार खानु, तर हार नखानु’ भन्ने कथन आत्मसात गर्दै अगाडि बढेका उनी अहिले ‘हजुरलाई नमस्ते ट्रेड लिङ्क’का मालिक हुन् । काभ्रे...
४३ वर्षमा टेक्यो सुवासप्रसाद गजुरेलको कलाकारिता यात्रा । उमेरले पनि कोल्टे फेरेको छ । तर फेरिएन उनको लवाइ, खुवाइ र बोल्ने शैली । उनीका समकक्षी घर, गाडी सबथोक जोडेर विलाशिताको जीवन बिताउँछन् । उनको भने २६ वर्षदेखि डेराको बास छ । तर पनि खुसी र सुखी छन् ।...
शिवहरि पौडेल चर्चित हास्य कलाकार हुन् । २०४७ मा बद्री अधिकारीद्वारा लिखित तथा सुनिल पोखरेलद्वारा निर्देशित सडक नाटक ‘वनदेवी’बाट अभिनयमा डेब्यु गरेका पौडेल नेपाली कला क्षेत्रमा लेखक, निर्माता र निर्देशकका रूपमा समेत परिचित छन् । ८० भन्दा बढी धारावाहिक ...
डा. महावीर पुन वैज्ञानिक तथा सामाजिक अभियान्ताका रूपमा परिचित छन् । अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका पुनको देशलाई विकासको गतितिर अग्रसर गराउनेमा विशेष योगदान छ । वायरलेस प्रविधिद्वारा देशका...
ऋषि लामिछाने नेपाली फिल्म क्षेत्रका निर्देशक हुन् । कलाकारिता हुँदै निर्देशनमा प्रवेश गरेका लामिछानेको नाम पछिल्लो समय सफल निर्देशकको सूचीमा समेत पर्छ । विगत २० वर्षदेखि टेलिभिजन च्यानलमा सानो पर्दाको सिरियल समेत दिँदै आएका उनी फिल्म ‘कहीँ मिलन ...
नेपाली कवितामा तीसको दशकमा स्थापित साहित्यकार हुन् महेश प्रसाईं । उनी काव्यप्रवृत्ति बौद्धिक विम्बका माध्यमबाट मनुष्य विघटनका सवालहरुलाई लिएर विद्रोही शैलीमा देखापरेका छन् । प्रयोगवादी कविका रूपमा समेत चिनिएका उनी सहित्य लेखनको माध्यमबाट प्रतिभा पुरस्कार, राष्ट्रिय ...
अहिले नेपालमा रुपैयाँ ५ देखि १००० सम्मका जति पनि नोटहरु प्रचलित छन् ती सबैको डिजाइनर हुन् सुन्दर श्रेष्ठ । उनले १ र २ को सिक्काको समेत डिजाइन गरेका थिए । नेपाल राष्ट्र बैङ्कमा ३० वर्षे जागिरे जीवन बिताएका श्रेष्ठले डिजाइन रहेको तीनवटा नोट र एक सिक्का विश्व प्रसिद्ध अन्तर्...
शिव श्रेष्ठ एक समयका चर्चित अभिनेता हुन् । उनले नेपाली चलचित्र क्षेत्रमा जीवन रेखा, ठुल्दाइ, चिनो, ट्रक ड्राइभर, धर्म संकटलगायत थुप्रै हिट फिल्म दिएका छन् । ४० वर्ष नेपाली चलचित्र अभिनयमा बिताएका श्रेष्ठले स्वदेशको अलवा बङ्गलादेश, पाकिस्तान, श्रीलंका र जापानका गरेर डे...
काँग्रेस सांसद राजनकुमार केसीको जीवन ः प्रचण्डसँग भिड्न सहज थिएन – कुवेर गिरी काठमाडौँ । पूर्वखेलकुदमन्त्री एवं नेपाली काँग्रेसका वर्तमान सांसद राजनकुमार केसी नेपाली राजनीतिका परिचित व्यक्ति हुन् । २०७० को दोस्रो संविधानसभा चुनावमा काठमाडौँ नि...
नेपाली साहित्यमा यौन र पुष्कर लोहनी पर्यायवाची शब्दझैँ हुन् । पुख्र्यौली थलो नुवाकोट भए पनि हाल डिल्लीबजार घट्टेकुलोमा बस्दै आएका पुष्कर लोहनी यौन साहित्यकार हुन् । लामो समयसम्म प्राध्यापन पेसामा समेत संलग्न रहेका उनी साहित्यकार गोविन्दप्रसाद लोहनीसँगको सङ्गत तथा भारतीय सा...
नेविसङ्घ, तरुण दल हुँदै नेपाली काँग्रेसको राजनीतिमा उक्लिएका सुरेन्द्र पाण्डे सरल र मिलनसार व्यक्तिका रूपमा परिचित छन् । गोरखा पालुङटारका पाण्डेलाई सुरुमा भेट्नेले रूखो व्यक्तिका रूपमा चिन्न सक्छन् । किनभने उनी सीधा बोल्छन् । खरो बोल्छन् । साथीभाइसँग बसेर रमाइलो गर्न, घुम्न...
२३ वैशाख २०७६ मा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीलाई काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालने अवसर मिल्यो । काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारीसँगै चुनौती पनि धेरै थपिए । त्यसअघि महानिरीक्षकको सचिवालयमा प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा ...
काठमाडौँ । नेपाली कलाकारिता क्षेत्रको पहिलो महिला हास्यकलाकार हुन् बसुन्धरा भुसाल । विसं २०२१ सालमा निर्माण भएको फिल्म ‘आमा’बाट उनले चलचित्र यात्रा थालेकी हुन् । भुसालको कलाकारिताको सुरुवात भने २०१४ सालमा रङ्गमञ्चको बालकला प्रतियोगितामार्फत भएको हो । ...
सामुदायिक वन उपभोक्ता महासङ्घकी केन्द्रीय अध्यक्ष हुन् भारती पाठक । सामुदायिक वन उपभोक्ता समिति हुँदै उनी अहिले केन्द्रको नेतृत्वमा पुगेकी हुन् । नेपालका ग्रामीण महिलालाई आम्दानीको स्रोतसँग नजिक गराउने उद्देश्यले सामुदायिक वनमा होमिएकी उनी आफ्नो लक्ष्य प्राप्तीका लागि दिनरा...
नेपाली पत्रकारितामा पुरुषोत्तम दाहाल नचिन्ने सायदै होलान् । २०३५ सालबाट पत्रकारिता सुरु गरेका उनको त्यो यात्रा अहिले पनि जारी छ । छापा पत्रकारिताबाटबाट सुरु भएको उनको यात्रा टेलिभिजन, रेडियो हुँदै पछिल्लो समयको डिजिटल पत्रिका अनलाइनसम्म आइपुगेको छ । करिब ४२ वर्षको ...