मेला

सामाजिक सद्‌भाव र संस्कृतिलाई जोड्ने केलादी मेला access_timeकात्तिक १९, २०७९

कालीगण्डकी बेँसीको महत्वपूर्ण धार्मिक तीर्थस्थलका रुपमा केलादीघाटलाई लिइन्छ । पाल्पा, स्याङ्जा र तनहुँको सङ्गमस्थलमा रहेको केलादीघाट यस क्षेत्रकै ठूलो धार्मिक गन्तव्यका रुपमा रहेको छ ।  यहाँ लाग्ने मेलाले सामाजिक सद्‌भाव, संस्कार र संस्कृतिलाई एकापसमा जोड्न...

काभ्रेमा चाडबाड लक्षित महोत्सवको आयोजना access_timeअसोज ४, २०७९

नेपालीको महान् चाड दशैँको पूर्वसन्ध्यामा काभ्रेपलाञ्चोकका दुई स्थानमा महोत्सवको आयोजना गरिएको छ । जिल्लाको मुख्य व्यापारिक सहर बनेपा र कृषि सहर पाँचखालमा महोत्सव सुरु गरिएको हो । काभ्रे उद्योग वाणिज्य सङ्घले नेपालीको महान् पर्व दशैँका अवसरमा बनेपामा आयोजना गरेको पाँच...

इन्द्रदहमा स्नान गर्नेको भीड access_timeभदौ २५, २०७९

राजधानीको उत्तरपश्चिम भेगस्थित चन्द्रागिरी नगरपालिका–१ को इन्द्रदहमा भाद्र शुक्ल पूर्णिमाका अवसरमा स्नान गर्ने भक्तजनको भीड लागेको छ ।   प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन यहाँ स्नान गरेमा इन्द्रसँगै स्वर्ग गइने जन विश्वास छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीको ...

दशैँ व्यापार प्रवर्धन मेला आइतबारदेखि access_timeभदौ ४, २०७९

स्वदेशी उत्पादनलाई प्रवर्धन ​गर्न पाँचौं दशैँ जुत्ता चप्पल व्यापार प्रवर्धन ​मेला आइतबारदेखि हुने भएको छ । स्वदेशमा उत्पादित जुत्ता चप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा यही भदौ ५ गतेदेखि २० गतेसम्म प...

सकियो अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला access_timeफागुन २७, २०७६

काठमाडौं । नेपालसहित बङ्गलादेश, बुल्गेरिया, डेनमार्क, इस्टोनिया, भारत, इजरायल, मलेसिया मेक्सिको, श्रीलंका गरी १० देशका करिव २ सय ५० बढी कलाकारको विभिन्न प्रस्तुतिसँगै दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला सकिएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, ...

भोलिदेखि बुटवलमा औद्यौगिक व्यापार मेला access_timeपुस ८, २०७६

बुटवल । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुधबारदेखि २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ हुँदैछ । सोको पूर्व सन्ध्यामा मंगलबार जनचेतनामूलक मोटरसाईलक -याली प्रदर्शन गरिएको छ । -यालीको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका मेयर ...