मौसमी फ्लू

बढ्दो जाडो : कोरोना मात्रै हैन, मौसमी फ्लू र प्रदूषणको पनि उत्तिकै खतरा ! access_timeकात्तिक २८, २०७७

  अब विस्तारै जाडो मौसम सुरु भएको छ । जाडो मौसममा भाइरसहरुको क्रियाकलाप बढ्ने भएकाले बिरामीहरुको संख्या झनै बढ्ने चिकित्सकहरु बताउँछन् । सामान्यतः अरुबेला पनि चिसोयाममा विभिन्न प्रकारका रोगको प्रकोप बढ्ने त छँदैथियो, झन् यसपटक कोरोनाभाइरस कोभिड—१९ को ...