योगेश्वर अमात्य

दसैँ नै हो कि यो मेरो दशा : दसैँको पीरले दुई व्यक्ति रोएको देखेर यो गीत लेखियो access_timeअसोज १९, २०७९

दसैँ नै हो कि यो मेरो दसा फर्किआएको, वर्ष नै पिच्छे किन यो मेरो टाउको खाएको,  दसैँ आएको, दसैँ आएको, दसैँ आएको । (शब्द : प्रेमबहादुर बस्नेत, संगीत : न्ह्यु बज्राचार्य, स्वर : योगेश्वर अमात्य) । १८ वर्षअघि बजारमा आएको यस गीतमा गाउने हरफसँगै बोल्ने संवाद पनि ...

‘आफ्नो गीत सुन्दा आफैँलाई टर्चर हुन्छ’ access_timeभदौ २५, २०७९

योगेश्वर अमात्य नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक तथा सङ्गीतकार हुन् । उनको पूरै नाम योगेश्वरप्रसाद अमात्य हो । सफ्ट रक, पप सङ्गीत र रक सङ्गीतमा गीत बनाउने गरेका अमात्यको करिब डेढ दर्जन गीत बाहिर आएका छन् । तर  उनको चर्चा भने हजारौँ गीतसङ्गीत ल्याउनेको भन्दा ब...

गायक अमात्यको जग्गा किर्ते प्रकरण : १९ करोड कर्जा लिनेदिनेलाई किन चलाइएन ‘बैंकिङ कसुर’ मुद्दा ? access_timeपुस २, २०७८

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पुर्जा बनाएर १९ करोड कर्जा लेनदेन गर्ने समूहलाई विशेष सरकारी वकिल कार्यालय काठमाडौँले बैङ्किङ कसुर मुद्दा चलाउन अस्वीकार गरेको छ ।  बारामा अमात्यको नाममा रहेको १२ बिगाहा जग्गा धितो राखेर कुमारी बैङ्कको न्युरोड शाखाबाट १९ ...