रसुवा

कर्मचारी अभावका कारण नागरिकता एवं राहदानी वितरण स्थगित access_timeकात्तिक २९, २०७९

कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको  नागरिकता वितरण आजदेखि स्थगन गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आसन्न निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण निर्वाचनसम्बन्धी कामबाहेक अन्य सबै प्रकारका स...

रसुवाको होटल व्यवसाय चलायमान हुन थाल्यो access_timeकात्तिक २२, २०७९

हिमाली छटाको आनन्द लिन आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या जिल्लामा क्रमशः वृद्वि हुँदै गएको छ ।  यसबाट  होटल व्यवसायीको आर्थिक अवस्था सुधार समेत हुन थालेको छ । कोरोना सङ्क्रमणपश्चात फाट्टफुटरूपले आउने पर्यटक पछिल्लो समय क्रमशः बढेपछि प्रत्यक्ष रूपमा होटल तथा ...

निगरानी बढाउँदै ट्राफिक प्रहरी access_timeकात्तिक २०, २०७९

ट्राफिक नियमको पूर्ण पालनाबाट सवारी दुर्घटना न्यूनीकरण गराउन यहाँ कार्यरत ट्राफिक प्रहरी सक्रिय रहेको छ । हिमाली क्षेत्रको कच्ची सडकमा चालक अनुमतिपत्र बिनाका व्यक्ति सवारीसाधन चलाउने कार्यमा सक्रिय हुन थालेपछि ट्राफिक प्रहरीले निगरानी बढाएको हो । पूर्णरूपको दक्षताबेगर ...

रसुवामा ठेकेदार नेता चुनावी मैदानमा, एमालेका तामाङसँग प्रतिस्पर्धा access_timeअसोज २७, २०७९

रसुवामा व्यवसायी पृष्ठभूमिका नेता फेरि चुनावी मैदानमा रहेका छन् । कांग्रेस व्यवसायी मोहन आचार्यलाई सत्ता गठबन्धनको समर्थनमा कांग्रेसले टिकट दिएको हो । उनको मुख्य प्रतिस्पर्धा एमालेका छोवाङ तेन्जीन तामाङसँग हुनेछ ।  अघिल्लो निर्वाचनमा विजयी भएका उनले टिकट पाएसँगै ...

रसुवाका २५ वडाध्यक्षलाई स्थानीय सरकार सञ्चालनसम्बन्धी प्रशिक्षण access_timeअसोज ८, २०७९

नियमसङ्गत जनताका काम र दैनिक प्रशासनिक छिटो छरितो सम्पादन गराउन  जिल्लाका वडाध्यक्षलाई पहिलो पटक प्रशिक्षण दिइएको छ । बागमती प्रदेश सुशासन केन्द्र एवं जिल्ला समन्वय समितिको आयोजनामा पाँच गाउँपालिकाका सबै नवनिर्वाचित वडाध्यक्षलाई स्थानीय सरकार सञ्चालनसम्बन्धी पहिलो पट...

थाम्बुचेतमा प्रहरी र स्थानीयवासीबीच झडप, आठ प्रहरी घाइते access_timeसाउन ३०, २०७९

उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन् । गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको ब...

पहिरोका कारण पासाङ ल्हामु राजमार्ग अवरुद्ध access_timeसाउन २५, २०७९

रसुवाको उत्तरगया गाउँपालिका–५ बनुवा घुम्तीमा गएराती पहिरो खस्दा पासाङल्हामु राजमार्गको सवारी आवागमन पुर्णरुपमा प्रभावित भएको छ ।  गएराती साढे २ बजे खसेको पहिरोको कारण रसुवा सदरमुकाम जाने आउने सवारी साधन चल्न सकेका छैनन् ।  सवारी साधन जिरो ...

रसुवामा तयारी अवस्थामा राखियो उद्वार जनशक्ति access_timeअसार २८, २०७९

रसुवामा वर्षायाममा हुनसक्ने सम्भावित विपद्का जोखिमलाई ख्याल गर्दै उद्वार कार्यका लागि तालिमप्राप्त जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ । विपद्पछि छिटो–छरितो तवरले उद्वार गर्न  विपद् प्रतिकार्य निर्देशिका पारित एवं पहिलो पङ्क्तिको दक्ष उद्वार जनशक्ति तयार गरिएको हो ...

जिसस रसुवामा काँग्रेस र एमालेको तीव्र प्रतिस्पर्धा access_timeजेठ २६, २०७९

जिल्ला समन्वय समिति रसुवाको प्रमुखमा दुई जनाको उम्मेदवारी परेको छ । बुधबार भएको उम्मेदवारी दर्तामा नेकपा एमालेबाट अशोक घिमिरे र नेपाली काँग्रेसबाट ओमप्रसाद आचार्यको  उम्मेदवारी परेको हो । त्यसैगरि उपप्रमुखमा नेकपा एमालेबाट विजय लामा र नेपाली काँग्रेसबाट हरिप्रस...

रसुवामा काँग्रेस २ पालिकामा मात्र गठबन्धन गर्ने पक्षमा access_timeबैशाख ७, २०७९

रसुवा जिल्लामा नेपाली काँग्रेसले दुई वटा पालिकामा मात्र सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल गर्ने पक्षमा देखिएको छ । जिल्लाको कुल ५ वटा पालिकामध्ये काँग्रेसले आफू कमजोर रहेको २ वटा पालिकामा मात्र तालमेल गर्ने इच्छा व्यक्त गर्दै आएको छ । पछिल्लो समय काँग्रेसको अवस्थामा न...

मैलुङ–स्याफ्रु अन्तर्राष्ट्रिय राजमार्ग अलपत्र, ३५ करोड बुझेपछि ठेकेदार गायब access_timeफागुन २६, २०७८

ठेकेदार कम्पनीले बीचमै काम छोडी हिँडेका कारण मैलुङ– स्याफ्रु खण्डको अन्तर्राष्ट्रिय राजमार्ग स्तरोन्नति एवं सुधारको काम अलपत्र परेको छ । मैलुङदेखि स्याफ्रुबेँसीसम्म १९ किलोमिटर भूभागको स्तरोन्नति टेवापर्खाल, नाली निर्माण एवं कालोपत्रसमेतका कार्यसम्पन्न गर्न ठेक्का पाएको ...

रसुवाका गाउँगाउँमा सडक सञ्जाल विस्तार access_timeमाघ २०, २०७६

–ज्ञानेन्द्र न्यौपाने   रसुवा । राजधानीको नजिक रहेता पनि  भौगोलिकरुपमा विकट मानिएको रसुवाका गाउँगाउँमा पछिल्लो समय धमाधम मोटर बाटो निर्माण हुन थालेपछि यहाँका बासिन्दाले खुशी व्यक्त गरेका छन् ।  पर्यटकीय क्षेत्र मानिएको लाङटाङ बाहेक रसुवामा काय...

भालुको आक्रमणबाट दुई प्रहरी घाइते access_timeमंसिर १५, २०७६

रसुवा । ब्यारेकको खानेपानी व्यवस्थापन गर्न काममा खटिएका दुई सशस्त्र प्रहरी भालुको आक्रमणबाट घाइते भएका छन् ।  प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार घाइते हुनेमा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा एवं राजश्वगस्ती २१ नम्बर गुल्म तिमुरेमा कार्यरत सहायक हवल्दार वीरबहा...