केन्द्रीय संस्करण

रुस

किन रुसमा एकपछि अर्को डाक्टर अस्पतालको झ्यालबाट खस्दैछन् ? access_timeबैशाख २३, २०७७

मस्को । पछिल्ला दुई हप्ताको अवधिमा रुसमा कोरोनाभाइरसविरुद्ध फ्रन्टलाइनमा बसेर काम गरिरहेका तीन जना डाक्टरहरु शंकास्पदरुपमा अस्पतालको झ्यालबाट खसेका छन् । यसमध्ये दुई जनको मृत्यु भएको छ भने एक जना अस्पतालमा उपचाररत छन् । घटनाबारे रसियाका अधिकारीहरुले अनुसन्धान गरिरहेका...

टर्की र रुसबीच इद्लिबमा युद्धविरामको सहमति access_timeफागुन २३, २०७६

एजेन्सी ।  रुस र टर्कीबीच उत्तरी सिरियाको इद्लिब प्रान्तमा शुक्रबारबाट युद्धविराम लागू भएको छ । मानवीय सहायताको खाँचो पर्नसक्नेगरी आपतकाल फैलाउने र उनीहरूका सेनाबीच झडप हुने डर बढाउने अवस्था रहेकाले पछिल्लो समयमा जारी रहेका झडपहरुलाई पनि रोक्ने उद्देश्यले श...

रुसमा आवासीय भवनमा आगलागी, ११ जनाको मृत्यु access_timeमाघ ७, २०७६

मस्को । रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।  स्थानीय समयानुसार मङ्गलबार बिहान ७ बजे भएको यस घटनाका पीडित एघार व्यक्तिको शव निकालिएको आपतकालीन मन्त्रालयले...

रुसी राष्ट्रपति पुटिनद्धारा नयाँ प्रधानमन्त्री नियुक्त access_timeमाघ २, २०७६

एजेन्सी ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । तत्कालिन प्रधानमन्त्री दिमित्रि मेद्भेदेवले राजीनामा दिएर खाली भएकाले प्रधानमन्त्री पदमा उनले नयाँ व्यक्तिलाई नियुक्त गरेका हुन् । उनले संघीय कर सेवा प्रमुख मिखाइल मिशुस्टिनलाई नयाँ प्रधा...

रुसद्वारा २ सयभन्दा बढी उत्तर कोरियाली पक्राउ access_timeअसोज १०, २०७६

मस्को– रुसले सुदूर पूर्वी तटीय क्षेत्रमा अनधिकृत रुपमा माछा मारेको अभियोगमा २६० जना उत्तर कोरियालीलाई पक्राउ गरिएको जनाएको छ ।  गत साता पनि जापानी सामुद्रिक जलक्षेत्रबाट १६० जनाभन्दा बढी उत्तर कोरियाली माझीलाई पक्राउ गरेको खबर सार्वजनिक भएको थियो । ...