रोल्पा

रोल्पामा तीन हजार किट मात्र, आवश्यकताभन्दा दुईतिहाइ किट कम access_timeजेठ ९, २०७७

रोल्पा जिल्लामा दुई हजार ९६० आरडिटी किट आइपुगेको छ । जिल्लामा यसअघि विभिन्न क्वारेन्टिनमा बसेका आठ हजारभन्दा बढी परीक्षणविना नै घर फर्किएका थिए । घर फर्केका आठ हजारभन्दा धेरै र रोल्पामा अरु प्रवेश गर्नेहरुबाट पनि जोखिम उत्तिकै भएकाले जिल्लामा आवश्यकताभन्दा दुईतिहाइ क...

एक तिहाइ मत नखसेको ठाउँमा दुई तिहाइको वडा प्रमुख access_timeमंसिर १६, २०७६

यसपालिको उपनिर्वाचनमा चर्चाको केन्द्र बन्यो रोल्पाको थबाङ्ग । नेकपा विप्लव समूहको गढ मानिने थबाङ्ग गाउँपालिका वडा नम्वर १ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचन रोचक मात्रै बनेन स्थानीय प्रशासनलाई चुनौतीपूर्ण समेत बन्यो ।  सो वडामा कुल १२ सय भन्दा बढी मतदाता हुँद...

राहदानी फ्याँकेर अटो समाउँदै रोल्पाली युवा access_timeकात्तिक १९, २०७६

–उमा केसी रोल्पा– युगाण्डा र मकाउ गरी ८ वर्ष वैदेशिक रोजगारीमा बिताएका रोल्पा नगरपालिका–९ ह्वामाका मदन बुढा अहिले रोल्पा सदरमुकाम लिवाङमा अटो चलाउँछन् । स्वदेशमा रोजगारीका अवसर नभएको भन्दै विदेश हानिएका उनी लामो समय देश बाहिर रहे । त्यहाँको कम...

रोल्पामा पहिरोले घर पुर्दा २ को मृत्यु, ४ जना वेपत्ता access_timeभदौ २७, २०७६

रोल्पा– रोल्पाको थबाङमा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ भने चार जना वेपत्ता भएका छन् । वेपत्ता भएकाहरुमध्ये २ जनाको शव शुक्रबार बिहान फेला परेको हो । प्रहरीका अनुसार २८ वर्षीय शीरकुमारी बुढा र उनका ४ वर्षे छोरा असलको शव फेला परेको हो । पुरिएर बेप...

वर्षेनी हराउँछन् रोल्पामा महिला access_timeभदौ २६, २०७६

–उमा केसी रोल्पा– बितेका ३ वर्षमा रोल्पा जिल्लाबाट १६० महिला हराए । यसरी हराएकामध्ये प्रहरीको मद्दतमा ९५ जना फेला परे भने अझै ६५ जना बेपत्ता छन् । हरेक वर्ष किन यति ठूलो सङ्ख्यामा महिलाहरु हराउने गर्दछन ? हराएकाहरु कसरी फेला पर्छन् ?   जिल्ला प्रहर...