रौतहट

रौतहटको कटहरियामा चुनाव हारेपछि निवर्तमान वडाध्यक्षले कुटपिट गरेको आरोप access_timeजेठ ६, २०७९

 रौतहटको कटहरिया नगरपालिका–३ का नेपाली काँग्रेसका निवर्तमान वडा अध्यक्ष उमेश यादवमाथि सर्वसाधारण लाई कुटपिट गरेको आरोप छ । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा उनी पराजित भएका थिए । निर्वाचन हारेपछि उमेश यादवले छिमेकी कृषनन्दन यादव र उनकी पत्नी र...

राजपुर नगरपालिकाको मेयरमा जसले जिते पनि आफताव आलमकै परिवार access_timeबैशाख २०, २०७९

रौतहटको राजपुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रका तर्फबाट शेख वकिल अख्तर, नेपाली काँग्रेसका तर्फबाट रजिक आलम, एमालेको तर्फबाट शेख सकिल अख्तर र जनता समाजवादी पार्टी नेपालको तर्फबाट मोहम्म जैद आलम (जैद राजा) ले उम्मेदवारी दिएका छन् । उनीहरु सबै एउटै परिवारका हुन्...

रौतहटमा चट्याङ लागेर एकजना युवकको मृत्यु access_timeबैशाख १०, २०७९

रौतहटको उत्तर पश्चिमी भेग फतुवा विजयपुर नगरपालिकामा चट्याङ लागेर एकजना युवकको मृत्यु भएको छ । नगरपालिकाको वडा ११ का स्थानीय २५ वर्षका प्रदीप चौधरीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको हो । इलाका प्रहरी कार्यालय विजयपुर लक्षमिनियाका प्रमुख इन्स्पेक्टर सुरेन्द्र ध...

ज्यान मार्ने धम्किदिने कर्मचारीले मागे पत्रकारसँग माफी access_timeफागुन २५, २०७८

पेश्की रकमबारे प्रतिक्रिया माग्दा पत्रकारलाई ज्यान मार्ने धम्की दिएका रौतहटका स्वास्थका कर्मचारीले माफी मागेका छन् । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य पत्रकार शैलेन्द्र झासँग स्वास्थ्य कार्यालय गौरका कोल्ड निरिक्षक अधिकृत पासपत राय यादवले माफी मागेका हुन ।  रौत...

उपसचिवको ठाउँमा नायब सुब्बालाई नगरपालिकाको  जिम्मेवारी access_timeफागुन २४, २०७८

रौतहटको दक्षिणी भेगमा रहेको ईशनाथ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा रहेका उपसचिवको सरुवा गरी उनको स्थानमा निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर नायब सुब्बालाई पठाइएको छ । नगरपालिकामा प्रशासकीय अधिकृतको रूपमा खिम बहादुर भुजेल कार्यरत थिए । २ महिना ...

मधानी महायज्ञमा दर्शकलाई झुमाए नेपाली र भारतीय कलाकारले access_timeफागुन १८, २०७८

रौतहटको मौलापुरमा मधानी महायज्ञको उद्घाटन कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । उद्घाटनको अवसरमा नेपाली तथा भारतीय कलाकारले  दर्शकलाई नचाएका थिए  । रौतहट लगायत तराई  क्षेत्रमा मनाइने भगवान शिवको विशेष अनुष्ठानको रुपमा रहेको मधानी महायज्ञको विश्वव्यापी प्...

रौतहटमा अपराधको सङ्ख्या २.४८ प्रतिशतले वृद्धि access_timeसाउन ९, २०७८

 आर्थिक वर्ष २०७७/०७८ मा जिल्ला प्रहरी कार्यालय रौतहटमा दर्ता भएको ७०१ मुद्दा मध्ये अधिकांश मा सफलता पाएको एसपी सिद्धी विक्रम शाहले दाबी गरेका छन् । शुक्रबार जिल्ला समन्वय समितिको सभाकक्ष गौरमा आयोजित पत्रकार सम्मेलनमा एसपी शाहले उक्त दाबी गरेका हुन् । ...

रौतहटमा भारतीय नम्बरको २९ मोटरसाइकल र एउटा कार नियन्त्रणमा access_timeसाउन ३, २०७८

भन्सार छलेर निर्बाध रूपमा चलिरहेका भारतीय नम्बर प्लेटका सवारीसाधनहरू रौतहट ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ । चन्द्रपुर आसपास बाट २९ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल र एउटा कार नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर ज्ञानबहादुर माझीले बता...

रौतहटको नदीहरूमा पानीको सतह  घट्दै, गौरको मुख्य बाटोमा भने डेढ फिट पानी access_timeअसार १८, २०७८

अविरल वर्षासँगै पछिल्लो दुई दिनदेखि लगातार बढ्दै गएको रौतहटको नदीहरूमा पानीको सतह आजदेखि क्रमशः घट्न थालेको छ ।  जिल्लाको पूर्वी भेग स्थित बागमती र पश्चिम लालबकैया नदीका साथै साना साना खोलाहरूमा समेत आज बिहानै देखि पानीको सतह घटिरहेको देखिएको छ । ज...

रौतहटमा शुक्रबारदेखि निषेधाज्ञा जारी access_timeबैशाख २४, २०७८

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रौतहटमा पनि आज मध्यराति १२ बजेबाट निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीबार साँझ एक सूचना जारी गरी उक्त जानकारी गराएको हो । जिल्ला प्रशासन कार्यालय गौरमा बिहीबार बसेको बैठकले वैशाख ३१ गते सम्म जिल्लाभर नि...

रौतहटमा सालको अवैध काठ बरामद, तस्कर भने फरार access_timeमाघ २७, २०७७

  रौतहटस्थित सशस्त्र वन गस्ती टोलीले पाँच वटा साईकलमा सालको  अवैध गोलियाकाठ बरामद गरेको छ । डिभिजन वन कार्यालय चोंचाका प्रमुख राजेश साहको नेतृत्वमा गएको गस्ती टोलिले गएराती गुजरा नगरपालिकाको मैढा  टोल नजिकै छ वटा साइकलमा छ वटा सालको गोलिया का...

रौतहटमा भदौ २१ गतेसम्म निषेधाज्ञा जारी access_timeभदौ १३, २०७७

रौतहट । रौतहटमा १ हप्ताको लागि निषेधाज्ञाको समय थपिएको छ । निषेधाज्ञाको समय आगामी भदौ २१ गते राति सम्मका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । शनिबार बसेको जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापनको निर्णयले निषेधाज्ञाको समय थप गरेको प्रमुख जिल्ला अ...

लगातारको वर्षाले रौतहटको जनजीवन प्रभावित, राजमार्ग अवरुद्ध access_timeअसार २६, २०७७

रौतहट । बिहीबार रातिदेखि लगातार भइहेको वर्षाले रौतहटको जनजीवन प्रभावित बनेको छ ।  वर्षाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रपुर क्षेत्र अवरुद्ध बनेको छ । बिहानैदेखि पानीको सतह बढ्दै गएको कारण ठूला सवारीसाधन जेनतेन पास गरेपनि साना सवारीसाधन चल्न नसकेको जिल्...

डेढ महिनामा एउटै स्थानीय तहका ५ अधिकृतको सरुवा access_timeअसार १६, २०७७

रौतहट । रौतहटमा समुदायमा कोरोना संक्रमित भेटिएपछि स्थानीय प्रशासनद्वारा बौधीमाई नगरपालिका र ईशनाथ नगरपालिकामा गत आइतबारदेखि सिल गरिएको छ । कोरोना संक्रमितको व्यवस्थापनदेखि आर्थिक वर्षको अन्तिम मसान्त भएकोले कामको अत्यधिक बोझ थपिएको छ स्थानीय तहलाई । स्थानीय तहसाम...

रौतहटमा जनप्रतिनिधी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि केही स्थानीय तह सिल गरिने access_timeअसार १४, २०७७

रौतहटमा जनप्रतिनिधी र  कर्मचारीसहित १४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि स्थानीय माझ सन्त्रास फैलिएको छ । जिल्लामा कोरोनाभाइरस समुदायमा फैलिएर महामारीको रुप लिन नदिन स्थानीय प्रशासनले केही पालिका सिल गर्ने तयारी गरेको छ । बौधीमाई नगरपालिकाका–...

क्वारेन्टिनमा स्वास्थ्यकर्मी कुटिएपछि रौतहटको राजपुरमा स्वास्थ्य सेवा ठप्प access_timeजेठ २२, २०७७

रौतहटको राजपुर नगरपालिकाका स्वास्थकर्मीहरु सबै सेवा ठप्प गरी आन्दोलनमा उत्रिएका छन् । स्वास्थकमर्मीमाथि हातपात गर्ने दोषीलाई कारवाही र शान्ति सुरक्षाको माग गर्दै बिहीबार बिहानदेखि स्वास्थकर्मी आन्दोलनमा उत्रेका हुन् । नगरक्षेत्र अन्तरगतको सबै क्वारेन्टिन, आइसोलेसन र  स्...

रौतहटमा क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीमाथि ढुंगामुढा, दोषीमाथि कारवाही नभए काम नगर्ने चेतावनी access_timeजेठ १८, २०७७

रौतहट । कोरोनाभाइरसबिरुद्ध फ्रन्टलाइनमा खटिएका स्वास्थकर्मीमाथि ढुंगामुढा गर्नेमाथि कारवाहीको माग गर्दै रौतहट क्वारेन्टाइनमा खटिएका स्वास्थकर्मी आन्दोलित बनेका छन् । भारतीय सीमानासँग जोडिएको रौतहटको ईशनाथ नगरक्षेत्रमा रहेको क्वारेन्टाइनमा खटिएका स्वास्थकर्मी आन्दोलित बनेका ह...

खुला सीमा : भारतको मोतिहारीबाट मोटरसाइकल चढेर रौतहट आइपुगे एक युवा, क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दै access_timeबैशाख ३०, २०७७

रौतहट । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रण गर्ने उद्देश्यसहित नेपाल र छिमेकी मुलुक भारतमा लकडाउन लागू गरिएको छ । दुई देशबीच आवतजावत बन्द गर्न सीमाक्षेत्रमा नेपाली र भारतीय सुरक्षाकर्मीले व्यापक कडाइ गरेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै...

जनप्रतिनिधीद्वारा प्रहरीचौकीमाथि आक्रमणको प्रयास access_timeचैत २६, २०७६

रौतहट । भारतीय सीमासँग जोडिएको रौतहटको दक्षिणीभेगस्थित बौधीमाई नगरक्षेत्र अन्तरगत बंकुल प्रहरीचौकी माथि एकजना निर्वाचित जनप्रतिनिधीले आक्रमणको प्रयास गरेका छन् । लकडाउनकै अवधिमा बौधीमाई–७ का नेकपाबाट निर्वाचित वडा अध्यक्ष विजय कुश्वाहासहित दर्जनौँको संख्यामा...

लकडाउनको दोस्रो दिन रौतहट पूर्ण ठप्प, ३ दर्जन मोटरसाइकल नियन्त्रणमा access_timeचैत १२, २०७६

रौतहट :  विश्वब्यापी महमारीको रूपमा फैलिएको  कोरोना भाइरसको सङक्रमण कम गर्ने उदेश्यले सरकारले घोषणा गरेको लकडाउनको दोस्रो दिन रौतहट पूर्णतया ठप्प भएको  छ ।  पहिलो दिन हिजो लकडाउनको प्रभाव आंशिक रुपमा देखिएपछि आज बिहानै देखि सुरक्षाकर्मीले &...

Page 1 of 2