ललितत्रिपुरसुन्दरी

ललितत्रिपुरसुन्दरीको काशीमा कीर्तिस्तम्भ access_timeकात्तिक १०, २०७७

     भारतको काशीमा जम्मा तेइस हजारजति मन्दिर छन् । यहीँबाट बग्ने गङ्गा नदी काशीको महत्वपूर्ण आकर्षण मानिन्छ । भागीरथी गङ्गा नदीको माझ अथवा भनौँ केन्द्रीय भाग धनु जस्तै भएर गुलेलीको आकारमा रहेको छ । त्यसैले त्यो काशीकै एउटा आकर्षक, लोभिलो र मनमुग्धक...