ललितपुर महानगरपालिका

'एक्सन’मा उत्रिँदै ललितपुर महानगरपालिका, मापदण्ड विपरितका संरचना हटाउन ३५ दिने सूचना access_timeअसोज ५, २०७९

ललितपुर महानगरपालिकाले अनियमित संरचना हटाउन ३५ दिने सूचना सार्वजनिक गरेको छ । बुधबार एक सूचना प्रकाशन गर्दै ललितपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्विकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरु हटाउन समय दिइएको छ ।  सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक,...

ललितपुर महानगरले यसरी गर्दैछ फुटपाथ र ठेलागाडाको व्यवस्थापन access_timeअसार २१, २०७९

काठमाडौं महानगरपालिका फुटपाथ र ठेलागाडाको व्यवस्थापनमा चुकिरहँदा ललितपुर महानगरमा भने यो विषय निकै व्यवस्थित ढंगले व्यवस्थापन भएको पाइन्छ । काठमाडौं महानगर प्रहरी र फुटपाथ र ठेलागाडा व्यवसायीबीचको झगडा नौलो होइन । तर, ललितपुर महानगरमा त्यसप्रकारको झगडा देखिँदैन ।...

ललितपुर महानगरका प्रमुख चिरिबाबुले लिए शपथ, तस्बिरहरू access_timeजेठ ११, २०७९

ललितपुर महानगरपालिकाका नव निर्वाचित मेयर चिरिबाबु महर्जनसहित अन्य जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेका छन् ।  बुधबार ललितपुरमा आयोजित समारोहमा मेयर महर्जनलाई मुख्य निर्वाचन अधिकृतले शपथ खुवाएका हुन् । शपथपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख महर्जनले आफूले ...

ललितपुर महानगरमा एमाले उम्मेदवारको घरदैलो (तस्बिरसहित) access_timeबैशाख १६, २०७९

नेकपा (एमाले) ललितपुर महानगरपालिका मेयर, उमपेयर, वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवारले शुक्रबारबाट घरदैलो अभियान थालेका छन् । महानगरलाई लालकिल्ला बनाउने दावीसहित उम्मेदवारहरू चुनावी घरदैलोमा लागेको उनीहरुले बताएका छन् । एमाले जनताको हकहितमा काम गर्ने पार्ट...

ललितपुर : व्यञ्जनकारद्वारा ११ औँ पटक वडाध्यक्षमा उम्मेदवारी दर्ता access_timeबैशाख ११, २०७९

ललितपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष नरसिंह व्यञ्जनकारले आसन्न स्थानीय तह निर्वाचनमा पुनः उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवार व्यञ्जनकार ललितपुर महानगरमा उम्मेदवारी दर्ता गर्ने पहिलो उम्मेदवार बनेका हुन् । ८१ वर्षका व्यञ्जनकार  विसं २०२९ सालदेखि उ...

ललितपुर महानगरपालिकामा २०७४ सालको स्थानीय तहमा यस्तो थियो मत परिणाम access_timeमाघ २७, २०७८

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकामा नेपाली काँग्रेस विजयी भएको थियो । काँग्रेसका तर्फबाट महानगर प्रमुखमा चिरीबाबु महर्जन २४ हजार ६ सय ४२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ३ सय मत ल्याएका थ...

ललितपुर महानगरमा ७ ठाउँमा सूचना केन्द्र स्थापना access_timeमाघ १८, २०७८

ललितपुर महानगरपालिकाका ७ स्थानमा सूचना केन्द्र स्थापना गरिएको छ । नगर प्रमुख चिरिबाबु महर्जनको निर्देशनमा नगर प्रहरी बलले विभिन्न स्थानमा गरी ७ वटा सूचना केन्द्र स्थापना गरेको हो ।  महानगरभित्रका सबै चासो, गुनासो र समस्याका विषयमा जानकारी लिन र दिन सूचना केन्द्...

नगर प्रहरीलाई नेपाल भाषा सिकाउँदै ललितपुर महानगर access_timeभदौ २२, २०७८

  ललितपुर महानगरपालिकाले नगर प्रहरीलाई नेपाल भाषा सिकाउन थालेको छ । पुल्चोक स्थित नगर प्रहरीको कार्यालयमा दुई साता सम्म सञ्चालन गर्ने गरी नेपाल भाषा प्रशिक्षण कार्यक्रम सुरु गरिएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई बताए । ललितपुर महान...

सितारामको नेतृत्वमा ललितपुर महानगरका पोलमा अब ६ फिटसम्म हरियो रङ access_timeचैत ६, २०७७

ललितपुर । ललितपुर महानगरपालिकाले शुक्रबारदेखि ‘सुन्दर नगर अभियान’ सुरु गरेको छ । महानगरका प्रमुख चिरिबाबु महर्जनले ललितपुरको कुपण्डोलबाट बिजुलीको पोलमा रहेको विज्ञापन बोर्ड हटाएर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।  यो अभियान अन्तर्गत महानगरभित्र र...

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न ललितपुर महानगरको सहयोग access_timeफागुन ७, २०७७

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेसनबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । साथै शुक्रबार नै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ...

ललितपुर महानगरलाई अपाङ्गमैत्री फुटपाथ हस्तान्तरण access_timeकात्तिक २८, २०७७

काठमाडौं । एशियन कंक्रिटो प्रालिले ललितपुर महानगरपालिकासँगको सहकार्यमा निर्माण गरिएको अपाङ्गमैत्री र वातावरणमैत्री नमुना फुटपाथ निर्माण गरी हस्तान्तरण गरेको छ ।  हरिहर भवनदेखि एमएमबी बैंक सम्मको ९० मिटर फुटपाथ निर्माण गरी आज महानगरपालिकालाई हस्तान्तरण गरेको हो ...

ललितपुर महानगरपालिकाका नगर प्रहरीको पोशाक परिवर्तन access_timeकात्तिक ४, २०७७

ललितपुर । ललितपुर महानगरपालिकाका नगर प्रहरीको पोशाक परिवर्तन भएको छ ।  ती नगर प्रहरी आजदेखि टाई, पिक्याप, बेल्टसहित खाकी रङको कोट अनि प्यान्टस लगाएर कार्यक्षेत्रमा सहभागी भएका छन् ।  महानगरपालिकाले सोमबार ती प्रहरीलाई पोशाक हस्तान्तरण गरेको थियो ।  ...

दिगो विकास समितिले गर्‍यो ललितपुर महानगर इजलासको अनुगमन (भिडियो) access_timeमाघ २०, २०७६

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले ललितपुर महानगरपालिकाको इजलास समितिको अनुगमन गरेको छ ।  समितिको वार्षिक कार्यक्रमअनुसार महानगरको इजलास समितिको अनुगमन गरिएको हो । समितिको कार्यसम्पादन कस्तो छ, कस्ता मुद्धाहरु आउँछन्, चुनौतीहरु के...

ललितपुर महानगरद्वारा सम्पदासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने घोषणा access_timeकात्तिक २०, २०७६

काठमाडौं । ललितपुर महानगरपालिकाले सम्पदासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ ।  ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै जिल्लामा रहेका कला र संस्कृतिहरुको संरक्षण गर्न आवश्यक सुझाव लिने...