लसुन

लसुन खानुका फाइदाहरू access_timeफागुन २७, २०७८

लसुनलाई औषधीको रूपमा प्रयोग गर्दा काँचो खानु बढी फाइदाजनक हुन्छ ।  यसलाई अचारमा राखेर वा त्यतिकै खान सकिन्छ । लसुनले रुघाखोकीविरुद्ध लड्न मात्र मद्दत गर्दैन, यसले पुरुषको हर्मोन पनि बढाउँछ । लसुनमा एलिकिन भनिने औषधीय तत्त्व पाइन्छ र यो एन्टिब्याक्टेरियल, ए...

चिसो मौसममा हरेक दिन २ केस्रा लसुन access_timeमंसिर ११, २०७८

हामीले खाने खानेकुराहरुमा केही यस्ता खानेकुराहरु पनि हुन्छन् जसलाई सुपरफुड मानिन्छ । चिसोमा खाने केही खानेकुराहरुले शरीरमा शक्ति दिन्छ । र, शरीरलाई चिसोबाट बचाउँछ । चिसो मौसममा रोग प्रतिरोधी क्षमता कम हुने, चिसो लाग्ने, रुघाखोकी जस्ता समस्याहरुले सताउने गर्छ । यो ...

यस्ता रोगबाट बच्न बिहान खाली पेटमा लसुन access_timeपुस १८, २०७७

एजेन्सी – नेपाली खानाको स्वाद बढाउनका लागि लसुनको प्रयोग गर्ने गरिन्छ । लसुनको पातदेखि यसको केस्रासमेतले तरकारीको स्वाद बढाइदिन्छ । यसको सुगन्धले समेत तरकारीलाई थप स्वादिष्ट बनाउँछ । लसुनमा पाइने एलिसन र एजोइन साथै आर्गोसल्फर यौगिकका कारण शरीरालाई मजबुत बनाउँ...

अब हरेक दिन खानुस् लसुन access_timeपुस ११, २०७७

एजेन्सी । काठमाडौँ लगायतका क्षेत्रमा चिसो बढ्न थालेको छ । चिसोका कारण विभिन्न समस्याले सताउन थालेको छ । चिसोमा आउने विभिन्न समस्याबाट बच्नका लागि खानामा हरेक दिन एउटा पोलेको लसुन खाने गर्नुपर्छ । यसले चिसो, रुघाखोकी, ज्वरो तथा अन्य चिसोका कारण हुने समस्याहरुबाट बचाउ...

बिहान खाली पेटमा लसुन, कसरी खाने ? access_timeमंसिर २, २०७७

एजेन्सी – नेपाली खानाको स्वाद बढाउनका लागि लसुनको प्रयोग गर्ने गरिन्छ । लसुनको पातदेखि यसको केस्रासमेतले तरकारीको स्वाद बढाइदिन्छ । यसको सुगन्धले समेत तरकारीलाई थप स्वादिष्ट बनाउँछ । लसुनमा पाइने एलिसन र एजोइन साथै आर्गोसल्फर यौगिकका कारण शरीरालाई मजबुत बनाउँ...

मुटु र कलेजोलाई स्वस्थ राख्न लसुन, अन्य फाइदाहरु access_timeकात्तिक २१, २०७७

एजेन्सी – तरकारीलाई बास्ना दिन र स्वादिष्ट बनाउन लसुनको प्रयोग गर्ने गरिन्छ । भोजनको स्वाद बढाउनका साथै औषधिय गुण पनि हुने भएकाले यसको महत्व निकै धेरै हुने गर्छ । लसुन एन्टिअक्सिडेन्टले भरपुर हुन्छ । लसुनमा भिटामिन सी, बी–६, म्याग्निज र सेलेनियम जस्ता पोषक ...

बिहानै खाली पेटमा खानुस् २ वा ४ केस्रा काँचो लसुन ! access_timeसाउन १७, २०७७

लसुनले थुप्रै रोगहरुबाट बचाउँछ । बिहान सबेरै लसुनको सेवन गुणकारी मानिन्छ । खाली पेटमा दुई वा चार केस्रा लसुनको सेवनले मधुमेह, जोर्नी दुखाई जस्ता समस्यामा आराम हुन्छ ।  यतिमात्र होइन लसुनले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ । लसुनमा थुप्रै गुणहरु हुन्छन्...

प्याज सस्तियो, लसुनको कारोबार ठप्प access_timeफागुन २, २०७६

केही दिनदेखि प्याजको भाउ घटेको छ भने लसुनको भाउ उच्च हुँदा कारोबार नै ठप्प भएको छ । भारतीय बजारबाट प्याज आउन थालेसँगै उपत्यकाका बजारमा प्याजको भाउ घटेको हो । गत असोजदेखि महँगिएर मङ्सिरमा थोकमै १८० रुपियाँ पुगेको प्याजको मूल्य अहिले घटेर ७३ रुपियाँमा थोकमा कारोब...

बिहानै खाली पेटमा चार केस्रा लसुन access_timeमाघ २६, २०७६

लसुनले थुप्रै रोगहरुबाट बचाउँछ । बिहान सबेरै लसुनको सेवन गुणकारी मानिन्छ । खाली पेटमा दुई वा चार केस्रा लसुनको सेवनले मधुमेह, जोर्नी दुखाई जस्ता समस्यामा आराम हुन्छ ।  यतिमात्र होइन लसुनले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ । लसुनमा थुप्रै गुणहरु हुन्छन्...

आकाशियो लसुनको भाउ, प्रतिकिलो २०० ले बढ्यो access_timeमाघ २१, २०७६

सरकारले नेपाल–चीन सिमाना बन्द गर्दा उत्तरी छिमेकबाट आयात हुने लसुनको आयातमा कमी आउनुका साथै यसको मूल्य पनि आकाशिएको छ ।  काठमाडौंमा लसुनको मूल्य प्रतिकिलो रू. २०० ले बढेको छ । काठमाडौंको बजारमा पुसको तेस्रो सातासम्म प्रतिकिलो रू. २५० रहेको सुकेको ...