लाेकदर्शन रेग्मी

भूपू गोर्खाको माग अप्रिलसम्म पूरा हुनुपर्छ : रेग्मी access_timeअसोज २४, २०७८

लन्डन । समान पेन्सनलगायतका माग राख्दै आन्दोलनरत भूपू गोर्खाहरूको माग सन् २०२२ को अप्रिल भित्रमा अन्त हुनुपर्ने बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बताएका छन् । शुक्रबार साँझ  लन्डनस्थित नेपाली राजदूतावासमा नेपाल पत्रकार महासंघ यूके शाखाका नवनिर्वाचित कार्य...