केन्द्रीय संस्करण

वडासचिव

घाँस झार्दै गर्दा खसेर वडासचिवको मृत्यु access_timeमाघ ५, २०७६

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट लडेर मृत्यु भएको छ ।  घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते  भएका ५० वर्षीय सत्यालको  धुलिखेल सामुदायिक अस्पतालमा लैजाँदै गर्दा ब...