वर्षमान पुन

नेता पुनले भने, ‘सम्मानजनक नभए गठबन्धन टुट्न सक्छ’ access_timeअसार ११, २०७९

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय तहमा जस्तो प्रदेश र संघको चुनावमा नेपाली काँग्रेसको चलाखी अब नचल्ने धारणा व्यक्त गरेका छन् । सिन्धुपाल्चोकको चौतारामा आज आयोजित माओवादीका जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा बोल्दै नेता पुनले स्थानीय ...

आगामी आर्थिक वर्षको बजेट उत्कृष्ट : वर्षमान पुन access_timeजेठ १७, २०७९

नेकपा माओवादी (केन्द्र) का नेता वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि उत्कृष्ट बजेट आएको बताएका छन् । प्रतिनिधिसभामा बजेटमाथि छलफल गर्दै उनले बजेट सकारात्मक आएको बताएका हुन् । त्यसैले आगामी वर्षको बजेटलाई समर्थन गर्न कुनै पनि राजनीतिक दलले हिचकिचाउन नपर्ने समेत उनले ब...

गठबन्धन सफल भयो, अब प्रदेश र केन्द्रसम्म जान्छ : पुन access_timeजेठ ४, २०७९

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम आफ्नो पार्टीका लागि उत्साहजनक रहेको टिप्पणी गरेका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता पुनले  निर्वाचन परिणामले माओवादी केन्द्रक...

उपचारका लागि आज चीन जाँदै माओवादी नेता पुन access_timeचैत ११, २०७८

माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त फलोअप उपचारका लागि आज चीन जाँदैछन् । पुन सामान ढुवानी गर्न जाँदै गरेको कार्गो विमानमार्फत पूर्व सभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बिहान नौ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ । पुन दम्पत्तिसँगै उनको नियमित उपचारमा संलग्...

कोभिड–१९ महामारीमा पनि जलविद्युतको काम रोकिएको छैनः मन्त्री पुन access_timeअसार ११, २०७७

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले कोभिड–१९ महामारीका बीचमा समेत नेपालले ऊर्जा क्षेत्रका कामलाई निरन्तरता दिइरहेको बताएका छन् ।  विश्व बैंकद्वारा आयोजित ‘भर्चुअल हाइड्रोपावर सम्मेलन’ लाई सम्बोधन गर्र्दै मन्त्री पुनले कोभिड–१९ का...

दुधकोशी आयोजनाको डिपीआर अन्तिम चरणमा, ६ सय ३५ मेगावाट विद्युत उत्पादन हुने access_timeपुस २२, २०७६

काठमाडौं– उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको सीमानामा बन्न लागेको ६ सय  ३५ मेगावाटको दुधकोशी जलासययुक्त विद्युत आयोजनास्थलको मंगलबार निरीक्षण गरेका छन् । निरीक्षणपछि खोटाङको रावाबेसी गाउँपालिकामा आयोजित कार्य...

उर्जा र वन मन्त्रालयबीच विकास समन्वय बैठक access_timeपुस ८, २०७६

काठमाण्डौं– उर्जा, जलश्रोत तथा सिञ्चाई र वन तथा वातावरण मन्त्रालयबीच विकास आयोजनाका काम छिटोछरितो र प्रभावकारी कसरी बनाउने भन्नेबारे मंगलबार छलफल भएको छ ।  राष्ट्रिय वन, संरक्षित क्षेत्र तथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण हुन लागेका आयोजना र विद्युत प्रस...