विद्यादेवी भण्डारी

निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपति भण्डारीको आह्वान access_timeमंसिर ३, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन देशवासीलाई आह्वान गरेकी छिन् । उनले आज एक सन्देश जारी गर्दै मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएको बताएकी छिन् ।  राष्ट्रपति भण्डारीले आवधिक निर्वाचनले...

नागरिकता विधेयकमा सर्वोच्चलाई राष्ट्रपतिको १२ बुँदे जवाफ access_timeमंसिर १, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्चमा परेको रिटमा अदालतले जारी गरेको ‘कारण देखाऊ’ आदेशको राष्ट्रपति कार्यालयले लिखित जवाफ पेस गरेको छ ।  राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाले सर्वोच्च अदालतमा पेस ग...

राष्ट्रपति भण्डारी विभिन्न कार्यक्रममा सहभागी हुँदै access_timeकात्तिक २३, २०७९

विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल) को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार त्यहाँ विभिन्न कार्यक्रममा सहभागी हुँदै छिन् । राष्ट्रपति भण्डारी त्यहाँको स्थानीय समयअनुसार बुधबार मध्याह्न १२ ...

राष्ट्रपतिले कात्तिक २१ गतेदेखि आइसल्याण्ड भ्रमण गर्ने access_timeकात्तिक १८, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण गर्ने भएकी छन्। महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’ कार्यक्रममा सहभागी हुन उनी यही कात्तिक २१ देखि २६ गतेसम्म आइसल्याण्डको भ्रमणमा जाने परराष्ट्र मन्त्रालयल...

मुस्ताङमा जलवायु अनुकूलन पूर्वाधार विकास गर्न राष्ट्रपतिको अनुरोध access_timeकात्तिक १८, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ जिल्लामा जलवायु अनुकूलन हुनेगरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गरेकी छन् । शुक्रबार मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरण गर्दै यस्तो बताएकी ...

राष्ट्रपति भण्डारीद्वारा गौरीघाटमा छठ पूजाको उद्घाटन (फोटोफिचर) access_timeकात्तिक १३, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको गौरीघाटमा छठ पूजाको विधिवत उद्घाटन गरेकी छन् । आइतबार साँझ भण्डारीले गौरीघाटस्थित वागमती नदी किनारमा पुगेर छठ पूजाको विधिवत उद्घाटन गरेकी हुन् ।  राष्ट्रपति भण्डारीले उद्घाटन गरेको कार्यक्रम तस्बिरमा हेरौं ।

राष्ट्रपति भण्डारीद्वारा कमलपोखरीमा छठ पूजा, तस्बिरमा हेरौं access_timeकात्तिक १३, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले  छठ पर्वको अवसरमा सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरेकी छन् । आइतबार काठमाडौंको कमलपोखरी पुगेर राष्ट्रपति भण्डारीले पूजा अर्चना गरेकी हुन् ।  सोही अवसरमा सर्वसाधारणले पनि छठ पर्वको अवसरमा  सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गर...

राष्ट्रपतिले भाइटीका लगाइनन् access_timeकात्तिक १०, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइनन् । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।    उनका तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन् । 

चाडबाडमा बढ्दो उपभोक्तावादी प्रवृत्तिलाई हटाउनु पर्छ : राष्ट्रपति भण्डारी access_timeकात्तिक ७, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान् चाड तिहार, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्र...

राष्ट्रपति भण्डारी  साइत निकाल्ने कार्यक्रममा सरिक access_timeकात्तिक ७, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको ढेचोस्थित नवदुर्गा देवी नाचको १२ वर्षे मेला र श्वेत भैरव निकाल्ने साइत कार्यक्रममा आज बिहान सरिक भएकी छन् । सो अवसरमा उनले नवदुर्गा देवीको पूजाआर्चना गरी टीका प्रसाद ग्रहण गरिन् । राष्ट्रपति यहाँ पुग्नु हुँदा गोदावरी नगरपालिकाका ...

चाडबाडलाई भड्किलो र खर्चिलो नबनाऔँ : राष्ट्रपति भण्डारी access_timeकात्तिक ७, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले प्रकृति‚ मानव र प्राणी जगत्‌को अन्योन्याश्रित सम्बन्धलाई सजीव रूपमा चित्रण गर्ने गरेको बताएकी छन् ।  तिहारको शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘अर्कातिर दाजुभाइ तथा दिदीब...

राष्ट्रपतिसँग चिनियाँ राजदूतको बिदाइ भेट access_timeकात्तिक २, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राजदूतले बिदाइ भेट गरेकी छन् । बुधबार राजदूत हाउ यान्छीले राष्ट्रपति भवन शीतल निवासमा भण्डारीसँग बिदाइ भेट गरेकी हुन् ।  सो अवसरमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जारी गरेक...

सत्यमोहनको निधनबाट मुलुकले एक स्रष्टा र अभिभावक गुमायो : राष्ट्रपति भण्डारी access_timeअसोज ३०, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा र अभिभावक गुमाएको बताएकी छन् । आइतबार ट्वीट गर्दै राष्ट्रपति भण्डारीले जोशीको सार्थक जीवन हामी सवैको लागि प्रेरणाको अजस्र स्रोत भएको समेत बताएकी छन् । राष्ट्रपति भण्डा...

राष्ट्रपतिबाट पलाञ्चोक भगवतीको पूजाआजा access_timeअसोज १७, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले वडादसैँको आठौँ दिन आज महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा  दर्शन एवं पूजा गरेकी छन् । राष्ट्रप्रमुखबाट आजका दिन सो मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्परा बमोजिम आज र...

राष्ट्रपति भण्डारीको पुत्ला दहन, तस्बिरहरु हेर्नुहोस् access_timeअसोज ५, २०७९

अनेरास्ववियु क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ। नागरिकता विधेयक हस्ताक्षर नगरेको विरोधमा बानेश्वर क्याम्पस अगाडि पुत्ला जलाएको हो ।  संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि सभामुखले पठाएको नागरिकता विधेयक र...

आज राष्ट्रपति भण्डारी चितवन जाँदै access_timeबैशाख ९, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन जाने भएकी छन् । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन जान लागेकी हुन् । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो । सङ्घका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारीले दिउँ...

विद्युतीय ऊर्जाको प्रयोग गरेर मुलुकलाई आत्मनिर्भर बनाऔँ : राष्ट्रपति access_timeमंसिर ४, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग गरेर मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताएकी छन् । राष्ट्रपति भण्डारीले नेपालको राजधानी काठमाडौँलाई नमुनायोग्य बनाउन विद्युतीय सवारी साधन सञ्चालन गर्नुपर्नेमा जोड दिएकी हुन् । उनले पेट्रोलियम पदार्थले मुलुकमा थोप...

पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ : राष्ट्रपति भण्डारी access_timeकात्तिक २४, २०७८

राष्ट्रपति विद्यादेवी  भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् । यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको ...

राष्ट्रपतिले किन बोलाइन् गृहमन्त्रीलाई शीतलनिवास ? access_timeभदौ १८, २०७८

  गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । बिहीबार अपराह्न गृहमन्त्री खाँण राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । गृह मन्त्रालय स्रोतका अनुसार मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे भण्डारीले गृहमन्त्रीसँग जानकारी लिए...

कानूनविद भन्छन्– नैतिकताका आधारमा राष्ट्रपतिले राजीनामा दिनुपर्छ access_timeअसार २९, २०७८

सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा पुनः स्थापनाको फैसला गरेसँगै सर्वोच्चको परमादेशबाट संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भइसकेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको ५...

Page 1 of 5