विद्यालय

छात्रवृत्तिले बालबालिकाको पढाइ नियमित access_timeकात्तिक २०, २०७९

दैलेखको गुराँस गाउँपालिका–१ निवासी हिमा विक सानै छँदा उनका बुवाको मृत्यु भयो । परिवारमा कमाइ गर्ने अभिभावक नभएपछि उनलाई आर्थिक समस्या थपियो । तर पनि आमाले जेनतेन गाई भैँसी पालेर घरखर्चको जोहो गरिन् ।  हिमा माथिल्लो कक्षामा पढ्न थालिन्, तब उनलाई क...

विद्यार्थी शून्य भएपछि विद्यालय बाख्राको खोरमा परिणत access_timeभदौ १७, २०७९

सिरहा नगरपालिका-९ रामनगर गुलरियास्थितको आधारभूत विद्यालयमा  वर्षौंदेखि पठनपाठन नहुँदा विद्यालय अहिले बाख्रा बाध्ने गोठमा परिणत भएको पाइएको छ । आधारभूत विद्यालयका प्रधानाध्यापक लगायतका शिक्षकहरूको लापरबाहीका कारण पठनपाठन नहुँदा विद्यालय अहिले बाख्रा र गाई बस्तु...

गाउँमै विद्यालय बनेपछि लालीगुराँसका बालबालिका हर्षित access_timeभदौ १०, २०७९

तेह्रथुम लालीगुराँस नगरपालिका-५ सिरीसेका बालबालिका घर नजिकै विद्यालय नहुँदा घण्टौँ लामो बाटो हिँडेरै विद्यालय पुग्नु पर्थ्यो। बर्षातको समयमा बालबालिकाहरू विद्यालय पुग्नै समस्या हुन्थ्यो । तर, लालीगुराँस नगरपालिकाले गाउँमै सिरिजंङगा आधारभूत विद्यालय स्थापना गरेपछि यहा...

चार सय विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य access_timeभदौ ४, २०७९

लोकतान्त्रिक मुलुकको पहिलो प्राथमिकता नागरिकका लागि उचित शिक्षा हुनुपर्छ । उचित र गुणस्तरीय शिक्षाले मात्र सबल अनि सक्षम नागरिक बन्छन् । बालबालिकालाई गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि व्यवस्थित भौतिक पूर्वाधार अत्यावश्यक हुन्छ । तर, बाराको आदर्श कोटवाल गाँउपालिका-५ मा रहेक...

धादिङको विकट बस्तीमा अखिल (क्रान्तिकारी)ले निर्माण गर्यो विद्यालय access_timeभदौ ४, २०७९

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट  विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले धादिङको बेनिघाट-रोराङ गाउँपालिकाको वडा न. १ र २ को सिमाना स्थित अति विकट तामाङ बस्ती रहेको च्यात्रा गाउँमा आधारभूत विद्यालय निर्माण गरेको छ।  शुक्रबार संगठनले एक का...

विद्यालय कर्मचारीको माग पूरा गर्न राज्यलाई वार्षिक ९ अर्ब ५७ करोड व्ययभार थपिने access_timeभदौ ३, २०७९

अहिले देशभर ४१ हजारभन्दा बढी विद्यालय कर्मचारी छन् । बिना दरबन्दी काम गर्दै आएका उनीहरुले दरबन्दी कायम गर्न माग गरिरहेका छन् । हाल संघीय सरकारले पठाएको अनुदानको भरमा उनीहरु तलब भत्ता पाउँछन् भने सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा सरकारी कर्मचारीको तलब १५ प्...

तेह्र सामुदायिक विद्यालय कालोसूचीमा access_timeसाउन २५, २०७९

पर्सास्थित वीरगञ्ज महानगरपालिकाले महानगरपालिकाभित्रका १३ वटा सामुदायिक विद्यालयलाई कालोसूचीमा राखेको जनाएको छ । महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अनुसार पटक–पटक ताकेता गर्दा पनि ती विद्यालयले एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली (आइइएमआइएस) अद्या...

कोरोना सङ्क्रमण बढेपछि टेम्केमैयुङका सम्पूर्ण विद्यालय बन्द access_timeसाउन २५, २०७९

कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो ।  शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालि...

विद्यार्थीमा ज्वरो बढेपछि विद्यालय बन्द access_timeसाउन १८, २०७९

विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि दाङको राप्ती गाउँपालिकाका सबै विद्यालय आजदेखि सात दिनका लागि बन्द गरिएका छन।  गाउँपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालय बुधबारदेखि साउन २४ गतेसम्मका लागि बन्द गरिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्र...

थप २ सय ३२ विद्यालयमा ‘स्कुल नर्स’ राखिँदै access_timeसाउन १७, २०७९

आगामी आर्थिक वर्षमा थप २५ स्थानीय तहका २ सय ३२ विद्यालयमा ‘स्कुल नर्स’ राखिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको स्थानीय तह कार्यक्रम मार्ग निर्देशन अनुसार २५ स्थानिय तहमा सो संख्या बराबरको ‘स्कुल नर्स’ राखिन लागिएको हो । मन्त्राल...

सरकारी विद्यालयमा उपचारका शय्या access_timeसाउन १४, २०७९

दाङको तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविले चार शय्याको स्वास्थ्य कक्ष स्थापना गरेको छ । बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि उक्त शय्या स्थापना गरिएको हो ।  विद्यालयले नै रु चार लाख लगानी गरेर विद्यालयमा चार वटा शय्या सञ्चालनमा ल्याएको हो ।  ...

जुम्लाका सामुदायिक विद्यालय : शिक्षक छन् विद्यार्थी छैनन् access_timeसाउन १२, २०७९

सामुदायिक विद्यालयमा विद्यार्थी आर्कषण गर्न सरकारले हरेक वर्ष वैशाख महिनाभर भर्ना अभियान सञ्चालन गर्छ । तर, औपचारिकतामा मात्रै सीमित यस्ता अभियानले कुनै सार्थकता नपाएको जुम्लाको पातारासीको एक विद्यालयमा देखिएको भर्ना अवस्थाले देखाएको छ । पातारासी गाउँपालिका वडा नम्ब...

पाठ्यपुस्तक विना सामुदायिक विद्यालयमा परीक्षा access_timeसाउन ७, २०७९

सर्लाहीका अधिकांश विद्यार्थीले नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना पुगिसक्दा पनि पाठ्यपुस्तक पाउन सकेका छैनन् । नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना भइसक्दा पनि जिल्लाका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेका हुन् । जनक शिक्षा सामग्रीले समयमै पर्याप्त पाठ्यपुस्तक ...

प्रविधि मैत्री सिकाइका लागि शिक्षकलाई ल्यापटप access_timeसाउन ७, २०७९

तातोपानी गाउँपालिका वडा नम्बर ४ मा अवस्थित नेत्र ज्योति माध्यमिक विद्यालय हाकुँले शिक्षकलाई ल्यापटप वितरण गरेको छ । डिजिटल माध्यमबाट पढाउन सहज पुर्‍याउने उद्देश्यसहित ल्यापटप वितरण गरिएको प्रधानाध्यापक जाज्वल्यराज न्यौपानेले बताए ।  शिक्षकहरूलाई प्रविधिमैत्री श...

जनकपुरका सामुदायिक विद्यालयमा एक महिना बिदा access_timeअसार २९, २०७९

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा आजदेखि एक महिना बिदा दिइएको छ ।  उपमहानगपालिकाको शिक्षा शाखा प्रमुख मेहीलाल यादवले सूचना जारी गर्दै उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा आजदेखि साउन २६ गतेसम्म वर्षे बिदा दिइएको जानकारी दिए । ...

माकुराको घर बन्दै विद्यालयका कम्प्युटर access_timeअसार २५, २०७९

मुगु जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिकामा रहेको एक विद्यालयमा विद्युत नहुँदा विद्यालयले ल्याएको कम्प्युटर माकुराको घर  बनेका छन् ।  ७ वर्ष पहिले नेपाल सरकार सञ्चार तथा प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा खत्याड गाँउपालिका वडा ...

छात्रालाई करणी गरेको मुद्दामा पाँच वर्षमा ८२ शिक्षक पक्राउ access_timeजेठ १४, २०७९

विद्यार्थीका लागि आफ्नो घर पछि दोस्रो सुरक्षित स्थान हो विद्यालय । तर शिक्षकले नै आफ्नो यौन प्यास मेटाउन विद्यार्थीलाई प्रस्ताव गर्छ भने त्यो विद्यार्थीको मनस्थिति कस्तो होला ? यो साता काठमाडौंको सेन्ट लरेन्स कलेजका शिक्षकले आफ्नो यौन इच्छा पुरा गरिदिए कलेजको शुल्क छुट गराइदिने...

विद्यालय जोगाउन अनेक जुक्ति access_timeचैत २२, २०७८

अछामका भरत साउद यहाँको काठेखोला गाउँपालिका–५ स्थित करलिम आधारभूत विद्यालयलको कक्षा ३ मा पढ्छन् । उनलाई विद्यालयले निःशुल्क पढाइसहित छात्रावासको सुविधा दिएको छ । उनसँगै अछामका ८, बैतडी र हुम्लाका एक÷एक जना विद्यार्थी सो विद्यालयमा पढ्छन् । विद्यालय सेव...

दोलखाका आठ विद्यालयलाई एक्काइस सय झोला सहयोग access_timeफागुन १८, २०७८

एसएस फाउन्डेसनले दोलखाको आठ विद्यालयका विद्यार्थीलाई दुई हजार १००  झोला आज हस्तान्तरण  गरेको छ । बैतेश्वर मावि, नाम्दु, शैलुङ्गेश्वर आधारभूत विद्यालय, झोर,मानेडाँडा प्रावि, भीमेश्वर, गर्जाङढुङ्गा मावि, जिरी, कुटीडाँडा मावि, मकैवारी,  क्षमावती मावि, भीमे...

बढ्दो चिसोका कारण धनुषाका तीन तहले दियो विद्यालयमा बिदा access_timeपुस २०, २०७८

बढ्दो चिसो र शीतलहरलाई दृष्टिगत गरी धनुषाको तीन स्थानीय तहले आफ्नो क्षेत्रभित्रका विद्यालयह बिदा दिएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले विद्यालयमा बिदा दिएका हुन् । बढ्दो चिसोका कारण जनजीवन कष्टकर बन्दै गएको र विद्य...

Page 1 of 3