विशाल तामाङ

घरको ताला फोडेर नगद र गहना चोरी गर्ने युवक पक्राउ access_timeकात्तिक ६, २०७८

पोखरामा घरको ताला फोडेर चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नुवाकोटको विदुर नगरपालिका ३ बट्टार स्थायी घर भई पोखरा, बुद्दचोक बस्ने २० वर्षीय विशाल तामाङलाई नगद, मोबाइल र गहना चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।  बुधबार राती पौने ११ बजेक...

X