वैदिक कथा

वैदिक कथा : सत्यकाम र उनका शिक्षा access_timeचैत ३, २०७८

सामवेद अन्तरगत पर्ने छान्दज्ञोपनिषद्मा एउटा कथा छ । परापूर्वकालमा जावाला नामकी एक गरीब महिला थिइन् । गाउँको छेउमा एउटा झुपडी बनाएर बस्दै आएकी जावालाको जवानीमा मजबुरीको फाइदा उठाएर सौन्दर्य लुट्ने सयौँ भए पनि वृद्धावस्थामा साथ दिने कोही थिएनन् । त्यसैले बुढेसकालमा जन्म...