शशांक कोइराला

चाक्सीबारीमा शशांक र प्रकाशमानबीच ‘वान टु वान’ वार्ता access_timeमंसिर २२, २०७८

नेपाली काँग्रेसको संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवार चयनका लागि सहमति जुटाउन नेताहरुबीच छलफल जारी छ। बिहानैदेखि छलफलमा जुटेको संस्थापन इतर समूहमा सहमति भने हुन सकेको छैन ।  बिहान संस्थापन इतर समूहका जिल्ला सभापति, प्रदेशसभा निर्वाचनमा विजयी तथा आक...

शशांक कोइरालाले छोडे सभापतिको दाबी access_timeमंसिर २१, २०७८

नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले सभापतिको दाबी छोडेका छन् । मंगलबार दिउँसो प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको रामचन्द्र पौडेल पक्षीय नेताहरूको बैठकमा कोइराला सभापतिको दाबी छोडेका हुन् । पौडेलको आग्रहमा आफूले सभापतिको दाबी छोडेको कोइरालाक...

काँग्रेस नेताको भारत भ्रमण : शेरबहादुर र शशांकलाई मिलाउने प्रयास ? access_timeकात्तिक ८, २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मुखमा नेताहरूको भारत भ्रमण बाक्लिएको छ । आगामी मंसिर ९–१३ मा महाधिवेशन गर्ने तयारी भइरहँदा काँग्रेस नेताहरूले पालैपालो भारत भ्रमण गरिरहेका छन् । भदौको पहिलो साता १४ औँ महाधिवेशनमा सभापतिका दाबेदार वर्तमान उपसभापति...

देउवालाई पराजित गर्न मैले मात्रै सक्छु: शशांक कोइराला access_timeफागुन ४, २०७७

घोराही । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई आफूलेमात्र पराजित गर्न सक्ने दावी गरेका छन् । लमहीको हसनापुरमा मंगलबार आयोजित अगुवा नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आउँदो महाधिवेशनबाट पार्टीको न...

अपडेट : महामन्त्री कोइरालाको स्वास्थ्य स्थिर, आईसीयूभित्रको आइसोलेसनमा access_timeभदौ ३१, २०७७

काठमाडौं । ओम हस्पिटल एन्ड रिसर्च सेन्टरले नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी गराएको  छ । अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी श्रेष्ठले बुधबार प्रेस विज्ञप्ति जारी गरेर महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको ज...

विरासतको छाता ओढेर नेतृत्व परिवर्तनको हुङ्कार access_timeभदौ १४, २०७७

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिले गत असारमा गरेको निर्णयअनुसार पार्टीको १४ औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुनेछ । १४ औँ महाधिवेशनको मिति तोकेर कार्यतालिका नै निर्धारण भइसकेको अवस्थामा पनि घोषित मितिमा महाधि...

मैले मात्रै देउवालाई हराउन सक्छु : शशांक कोइराला access_timeभदौ ८, २०७७

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको बताएका छन् । १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भएमात्रै देउवा पराजित हुने उनले बताए ।  पार्टी सभापतिका लागि अरु ...

काँग्रेस महामन्त्रीको प्रश्न - विद्या भण्डारी नेपालको कि नेकपाको राष्ट्रपति ? access_timeसाउन ६, २०७७

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्र भन्दा राजतन्त्र नै ठिक भन्ने जमात बढेको बताएका छन् ।  बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८ औं बीपी स्मृति दिवसका अवसरमा अयोजित अर्चुअल कार्यक्रममा बोल्दै डा कोइरालाले राष्...

शेरबहादुरसँग शशांकको दोस्रो लडाई,  बूढानीलकण्ठ पुगेर बुझाए ध्यानाकर्षण पत्र access_timeफागुन ३०, २०७६

काठमाडौं ।  नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले नवलपरासी जिल्लाका सभापतिको विषयमा पार्टी सभापति शेरबहादुर देउवा ध्यानाकर्षण पत्र बुझाएका छन् । महामन्त्री कोइरालाले शुक्रबार बेलुका देउवा निवास बूढानीलकण्ठ पुगेर उनलाई ध्यानाकर्षण पत्र बझाएका...

सिटौलाले तोडेको शशांकको त्यो विश्वास access_timeफागुन २५, २०७६

काठमाडौं । केही दिनयता नेपाली काँग्रेस वृत्त दुई कुराले तरंगित छ । आफ्नो नियमित कार्यकालको अन्त्यमा सभापति शेरबहादुर देउवाले भटाभट निर्णय लिएपछि काँग्रेस वृत्त तरंगित थियो । यो बीचमा पार्टीको तेस्रो धुव्रका नेता कृष्णप्रसाद सिटौलाले आगामी महाधिवेशनमा पनि आफू सभाप...

शशांक निवासमा काँग्रेस असन्तुष्ट पक्षका नेताहरुबीच छलफल access_timeपुस ७, २०७६

काठमाडौं । काँग्रेसको संस्थापन इतर पक्ष पार्टीमा उत्पन्न विवादको मध्यमार्गी निकासका लागि आन्तरिक छलफलमा जुटेको छ । महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा सोमबार अपराह्नदेखि इतपक्षका नेताहरुबीच आन्तरिक छलफलमा जारी छ । पार्टीको १४ औँ महाधिवेशन कार्यतालिक...

महरा केसमा गम्भीर छानविन हुनुपर्छ: कोइराला access_timeअसोज १४, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सभामुख कृष्णबहादुर महराले महिला कर्मचारीमाथि ‘रेप’ गरेको गम्भीर आरोप लागेको उल्लेख गर्दै त्यसको निष्पक्ष छानविन गर्न सरकारसँग माग गरेका छन् । महामन्त्री कोइरालाले सभामुख म...

जनताले भरोसा गरेको पार्टी रेलिङ भाँच्ने, कुर्सी तोड्ने काम गर्दैन : महामन्त्री कोइराला access_timeअसोज ८, २०७६

काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले वर्तमान सरकार काण्डै काण्डमा फसेकाले विकासको कुनै काम गर्न नसकेको आरोप लगाएका छन् ।   प्रेस युनियन खोटाङद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालले भने , &lsq...

प्रधानमन्त्री ओलीले मुलुकलाई एकतन्त्रीय शासनतर्फ लैजान खोजे : कोइराला access_timeभदौ २५, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । काँग्रेस महामन्त्री कोइरालाले सम्पूर्ण अधिकार आफ्नो हातमा लिएर मुलुकलाई एकतन्त्रीय शासनतर्फ लैजाने खतरनाक प्रयास गरिरहेको भन्दै प्रधानमन्...

पूर्वराजा र काँग्रेस महामन्त्रीको थाइल्याण्ड भ्रमण : संयोग कि योजनाबद्ध ? access_timeसाउन ३१, २०७६

काठमाडौं–नेपाली काँग्रेसभित्र महामन्त्री डा शशांक कोइरालासहित केही नेताहरुले नेपाललाई हिन्दुराष्ट्र बनाइनुपर्ने लबिङ गर्दै आएको विषय नौलो होइन ।  पार्टीको जिम्मेवार पदमा रहेपनि डा कोइरालाले सार्वजनिक रुपमै नेपाललाई हिन्दुराष्ट्र बनाइनुपर्ने अभिव्यक्ति दिँद...