शाहरुख खान

शाहरुख खान र दीवानाः ३० वर्षअघि बलिउडले कसरी पाएको थियो नयाँ सुपरस्टार access_timeअसार १२, २०७९

एजेन्सी । कुरा अमिताभ बच्चनको खुदागवाह प्रदर्शनमा आएको वर्षको हो । बच्चन बक्स अफिसमा फिल्मले राम्रो कमाई गरेको थियो तर प्रमुख अभिनेताको रुपमा अमिताभको दिन सकिँदै थियो । आमिर खान ‘ कयामत से कयामत तक’ र सलमान खान ‘मैने प्यार किया’मार्...

राजकुमारको फिल्ममा पहिलोपटक शाहरुख access_timeबैशाख ७, २०७९

बलिउड सुपरस्टार शाहरुख खानले फिल्म निर्माता राजकुमार हिरानीसँगको आगामी फिल्म ‘डंकी’ को औपचारिक घोषणा गरेका छन् । शाहरुखले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेका छन्, जसमा उनले फिल्मको नाम खुलाएका छन् । यो फिल्म राजकुमार हिरानीको ड्रिम प्रोजेक्ट हो । शा...

जब १५ वर्षका आर्यनलाई भाई अबरामको ‘पिता’ भनियो ... access_timeअसोज २३, २०७८

बलिउडका बादशाह शाहरुख खानका छोरा आर्यन खान जेल परेका छन् । शुक्रबार मुम्बईस्थित किला अदालतले उनको जमानत गर्न अस्वीकार गरेपछि उनी जेल गएका छन् । आर्यनलाई मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा भेटिएको लागुऔषधको मामिलामा आइतबार पक्राउ गरिएको थियो । आर्यन पक्राउ परेपछ...

जेलमा शाहरुखका छोरा आर्यन access_timeअसोज २३, २०७८

बलिउड अभिनेता शाहरुख खानको छोरा आर्यनलाई जेल पठाइएको छ । उनलाई आर्थर रोड जेलमा राखिएको छ । किला अदालतमा सुनुवाई चलिरहेको समयमा नै एनसीबीका अधिकारीहरुले आर्यनलाई जेल लगेका थिए । अदालतले जमानत खारेज गरेपछि उनीहरु जेलमा नै बसेका छन् । ​आर्यनसहित अन्य आरोपी...

प्रितिको किंग्स् एलेभेन पञ्जाबमा शाहरुखको इन्ट्री access_timeफागुन ७, २०७७

एजेन्सी । फिल्म होस् वा आइपिएल बलिउड सेलिब्रेटी सधैं चर्चामा रहन्छन् । अहिले, आईपिएलको लिलामीका दौरान प्रिति जिन्टा निकै चर्चामा छिन् । किंग्स् इलेभेन पञ्जाब उनको स्वामित्वको क्लब हो । र, उनी चर्चामा तानिनुको कारण पनि रोचक छ ।  खासमा आइपिएलमा सबै टिमले केही नयाँ...

फिल्मी कथाभन्दा कम छैन शाहरुख–गौरीको प्रेम access_timeकात्तिक १५, २०७७

एजेन्सी । शाहरुख खान बलिउडमा किङ खान उपनामले चिनिन्छन् । २ नोभेम्बरमा यी अभिनेता ५५ वर्षका हुनेछन् । निकै व्यस्त अभिनेता हुनुका बाबजुद पनि आफ्नो परिवारलाई उनी पर्याप्त समय दिन्छन् । फिल्म सुटिङबाहेक उनको बाँकी समय परिवारसँगै बित्छ । शाहरुखले गौरी छिब्बरसँग १९९१ मा विव...

लण्डनमा शाहरुख र काजोलको स्ट्याजु बन्ने access_timeकात्तिक ४, २०७७

एजेन्सी । अभिनेता शाहरुख खान र अभिनेत्री काजोलको स्ट्याजु लण्डनको लिसेस्टर स्क्वायरमा राखिने भएको छ । फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिजको २५ वर्ष पूरा भएको अवसरमा उक्त स्ट्याजु राख्न लागिएको हो ।  २० अक्टोबर १९९५ मा रिलिज भएको फिल्मले आज २...

शाहरुख खानले अस्वीकार गरेका ‘ब्लकबस्टर’ ५ फिल्म access_timeचैत २७, २०७६

एजेन्सी : बलिउडका बादशाह शाहरुख खान पछिल्लो समय फिल्म क्षेत्रबाट केही टाढा भएका छन् । सन् २०१८ को ‘जीरो’ ले राम्रो कमाई नगरेपछि केही समयदेखि मौन छन् शाहरुख खान । एक रिपोर्टका अनुसार उनले निकट भविष्यमा नै साउथका निर्देशकको फिल्म खेल्नेछन् ।  उनलाई ...

एउटा फिल्म सार्वजनिक नहुँदा पनि शाहरुख खानले सन् २०१९मा कसरी कमाए १२४ करोड भारु ? access_timeपुस ७, २०७६

एजेन्सी । बलिउडका चर्चित अभिनेता शाहरुख खानको यो वर्ष कुनै पनि फिल्म प्रदर्शनमा आएन ।  तर फोर्ब्सले जारी गरेको शीर्ष १०० सेलिब्रिटीको सूचीमा शाहरुख खानको नाम छैटौं स्थानमा छ ।  शाहरुख खानले सन् २०१९ मा कुनै फिल्म प्रदर्शनमा नआएर पनि कसरी करोडौं रकम कम...

दिपावली पार्टीमा ऐश्वर्याकी म्यानेजरको लुगामा आगो लाग्यो, शाहरुखले बचाए access_timeकात्तिक १३, २०७६

एजेन्सी । ‘जलसा’ मा आयोजित दिपावली पार्टीमा ऐश्वर्या रायकी म्यानेजर अर्चना सदान्दको लेहेङ्गामा दियोबाट आगो सल्किँदा उनको हात र खुट्टामा गम्भीर चोट लागेको छ । उक्त घटना हुँदा शाहरुख खानले उनको लुगामा लागेको आगो निभाउँदै ज्यान बचाएका थिए । घटनामा शाहरु...