शिल्पा शेट्टी

पतिको गिरफ्तारीबारे शिल्पाले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरिन् access_timeसाउन १८, २०७८

  पोर्न फिल्मसम्बन्धी मामिलामा पति राज कुन्द्राको गिरफ्तारीपछि बलिउड नायिका शिल्पा शेट्टीले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।  उनले सोशल मिडियामार्फत आफ्ना भनाइ सार्वजनिक गरेकी हुन् । उनले आफू र आफ्नो परिवारको गोपनीयताको सम्मान गर्न पनि मिडियालाई आ...

शिल्पा सेट्टीको नाम बेचेर करोडौंको ठगी access_timeअसार २४, २०७७

बलिउड अभिनेत्री शिल्पा सेट्टीको नाम बेचेर लखनउमा करोडौं रुपैयाँ ठगी गर्ने व्यक्तिविरुद्ध उजुरी दर्ता भएको छ । मुम्बईस्थित आयोसिस स्पा एन्ड वेलनेस कम्पनीका महाप्रबन्धक किरन बाब र निर्देशक विनय भसीनसहित ६ व्यक्तिमाथि ठगीको आरोपमा लखनउको हजरतगन्जमा केस दर्ता भएको छ ।  ...

शिल्पा र ट्विंकलसँग एक साथ ‘डेट’ गर्ने अक्षय, धोकाका कारण डिप्रेशनको शिकार भइन् शिल्पा access_timeजेठ २६, २०७७

एजेन्सी - बलिउडकी सदाबहार अभिनेत्री शिल्पा शेट्टी सर्वश्रेष्ठ अभिनेत्रीमध्येमा पर्छिन् । उमेरले ४० कटिसकेकी शिल्पा उस्तै सुुन्दर र जवान देखिन्छिन् । र उनी बलिउडमा पुनः फर्किने तयारीमा छिन् ।  शिल्पाका जीवनका अनेक पाटारुमा उनको अभिनेता अक्षय कुमारसँगको प्रेम पनि एक ...

४४ वर्षको उमेरमा दोस्रो बच्चाको आमा बनिन् शिल्पा शेट्टी access_timeफागुन १०, २०७६

एजेन्सी : बलिउडकी सुन्दर अभिनेत्री शिल्पा शेट्टी ४४ वर्षको उमेरमा दोस्रो बच्चाकी आमा बनेकी छिन् । उनी शुक्रबार महाशिवरात्रिको दिन छोरीकी आमा बनेकी हुन् ।  शिल्पाले आफ्नी छोरीको नाम समिशा शेट्टी कुन्द्रा राखेकी छिन् । उनले आफ्नो अफिशियल इन्स्टाग्राममा तस्बिर शेयर गरेर...

किन अस्वीकार गरिन् शिल्पाले १० करोडको अफर ? access_timeभदौ ४, २०७६

बलिउड अभिनेत्री सबैभन्दा बढी फिट रहेकी शिल्पा शेट्टी ४४ वर्षको उमेरमा पनि जवान देखिन्छिन् । उनी सफल फिल्ममा उनले गरेका उत्कृष्ट अभिनय र फिटकै कारण सधैँ चर्चामा रहिरहन्छिन् ।  ४४ वर्षको उमेरसम्म पनि फिट रहेकी शिल्पालाई एउटा आयुर्वेद उत्पादन कम्पनीले विज्ञापनको लागि...