श्याम घिमिरे

कुटाइ खाने श्याम घिमिरे भन्छन्– काँग्रेसमा जंगबहादुरभन्दा बढी सामन्ती छन् access_timeसाउन १२, २०७८

नेपाली काँग्रेसको क्रियाशील सदस्यता छानविन अन्तिम चरणमा छ । छानविन समितिका संयोजक रमेश लेखक नेतृत्वको समितिले करिब ४० दिन गौशालास्थित धर्मशाला भवनमा डेरा जमाएर काम गरेको छ । यही धर्मशालामा गत साता छानविनका समितिका सदस्य श्याम घिमिरेमाथि कुटपिट भयो । धर्मशालामा...