केन्द्रीय संस्करण

सडक दुर्घटना

कौशलटारमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दियो, १ जनाको मृत्यु access_timeचैत ४, २०७६

भक्तपुर । मंगलबार भएको सडक दुर्घटनामा परेर भक्तपुरमा एक जनाको मृत्यु भएको छ ।  कोटश्वरबाट सूर्यविनायकतर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०२–००९ प ०३५९ नम्बरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा बा ५८ प १६७७ को मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा मोटरसाइकल ...

धादिङमा बसको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु access_timeफागुन १, २०७६

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपलिकामा भएका सडक दुर्घटनामा एक बालकको मृत्यु भएको छ । बेनीघाट रोराङ गाउँपालिका–२ अर्चलेस्थित मलेखु ताल्ती सडकखण्डमा मलेखुबाट ताल्तीतर्फ जाँदै गरेको ना२ख ५०५७  नंको बसले सात वर्षीय प्रज्वल गुरुङलाई ठक्कर दिँदा उनको घटनास्...

सिरहामा चरिकोटतर्फ गइरहेको बस दुर्घटना, ३२ यात्रु घाइते access_timeपुस २६, २०७६

सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजर नपा ४ मा गएराती भएको सडक दुर्घटनामा ३२ जना घाइते भएका छन् । दुर्घटनामा एकजनाको अवस्था गम्भीर रहेको छ ।  पूर्ववाट पश्चिमतर्फ गइरहेको ना.४ ख. ३४५३ नम्बरको ट्रकमा सोही दिशाबाट आइरहेको ना. ६ ख. ७७३६ नम्वरको यात्रुब...

सरकार ! हवाई दुर्घटनामा मारिनेको ज्यान मूल्यवान, सडक दुर्घटनामा मारिनेको चाहिँ मूल्य नै छैन ? access_timeमंसिर २९, २०७६

  पछिल्ला दिनमा सडक दुर्घटनाका घटनाहरु अत्यन्तै तीव्र रूपमा बढेर गएको छ । पछिल्ला एक महिनाकै मात्र तथ्याङ्क हेर्ने हो भने पनि स्थिति अत्यन्तै चिन्ताजनक छ । एक महिनाको अवधिभित्र मात्रै सय जनाभन्दा बढीले सडक दुर्घटनाका कारण ज्यान गुमाइसकेका छन् । त्यसो त सडक दुर्घट...

पाकिस्तानमा बस र भ्यान ठोक्कियो, १३ जनाको मृत्यु access_timeमंसिर २७, २०७६

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको एक  सडक दुर्घटनामा परी कम्तीमा पनि १३ व्यक्तिको मृत्यु भएको छ ।  बलुचिस्तान प्रान्तको झोब जिल्लामा यात्रुबाहक भ्यान र बस एक आपसमा  ठोक्किँदा सो दुर्घटना भएको हो । बताइएअनुसार यसरी ती द...

सडक दुर्घटनामा एकै परिवारका ५ जनाको मृत्यु access_timeमंसिर १, २०७६

एजेन्सी– भारतको मध्यप्रदेश राज्यको बर्वानी जिल्लामा आइतबार भएको एक सडक दुर्घटनामा परी एकै परिवारका पाँच व्यक्तिको मृत्यु भएको छ । एक कार अर्को सवारी साधनसँग ठोक्किँदा भएको यस दुर्घटनामा अन्य एक व्यक्ति घाइते भएको जनाइएको छ । एक विवाह समारोहमा सहभागी हुनको लाग...

पोखरामा स्कारपियो गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु access_timeकात्तिक १३, २०७६

कास्की– पोखरामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका–२७ तालचोकमा मङ्गलबार साँझ स्कारपियो गाडीको ठक्करबाट स्कुटर चालक लमजुङ बेंसीशहरका २९ वर्षीय नन्दप्रसाद गुरुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहर...

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु access_timeकात्तिक ११, २०७६

सप्तरी-राजविराज–रुपनी सडकखण्डको राजविराज नगरपालिका–९ मलेठमा  ट्र्याक्टरले ठक्कर दिँदा आज मोटरसाइकल चालकको मृत्यु भएको छ । ट्र्याक्टरको ठक्करबार मोटरसाइकल चालक रुपनी गाउँपालिका–५ मुसरहनियाका  १९ वर्षीय दिपेश यादवको मृत्यु भएको  प्रहरी...

नुवाकोटको बट्टारमा बसको ठक्करबाट बालकको मृत्यु भएपछि स्थिति तनाबग्रस्त access_timeअसोज २९, २०७६

नुवाकोट– जिल्लाको बट्टार बजारस्थित सन्जिवनी हस्पिटल आगाडि केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बालकको मृत्यु भएलगत्तै बट्टार बजार तनाबग्रस्त बनेको छ। त्रिशुलीबाट काठमाडौं गइरहेको बा ४ ख ७५०४ नम्बरको केरुङ यातायातको बसले ७...

सडक दुर्घटनामा तीनको मृत्यु access_timeभदौ २७, २०७६

सप्तरी – सप्तरीको कञ्चनरुप नगरपालिकामा छुट्टाछुट्टै सडक दुर्घटनामा आज  तीन जनाको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–८ नन्दलालचोकमा  मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  फत्तेपुरबाट कञ्चनपुरतर्फ आ...

दमौलीमा कारको ठक्करबाट एक युवतीको मृत्यु access_timeभदौ १२, २०७६

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ चुनपहरामा आज बिहान पर्यटक कारको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीया मनिषा परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखराबाट काठमाडौंतर्फ जाँदै ...

पूर्वपश्चिम राजमार्गमा बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु access_timeभदौ ३, २०७६

नवलपरासी– पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिकामा आज बिहान सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।  मृत्यु हुनेमा भारत मोतिहारी घर भई मध्यविन्दु  नगरपालिका–७ चोरमारामा प्लास्टिक पसल गर्दै आए...

भारतको महाराष्ट्रमा गुडरहेको बस ट्रकसँग ठोक्कियो, १३ जनाको मृत्यु access_timeभदौ २, २०७६

एजेन्सी– भारतको पश्चिमी राज्य महाराष्ट्रको निमगुल क्षेत्रमा राज्यद्वारा सञ्चालित एक बस ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन् ।  स्थानीय समयानुसार आइतबार राति १०ः३० बजे सो दुर्घटन...