केन्द्रीय संस्करण

समिर घिसिङ

भक्तपुरमा भीटेनको कन्सर्ट access_timeमंसिर २०, २०७६

भक्तपुर । भक्तपुरमा चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’को कन्सर्ट हुने भएको छ । आज मंसिर २० गते शुक्रबार उनको कन्सर्ट आयोजना हुन लागेको हो । ममता केन्द्र नेपालको आयोजनामा महेश्वरी खेल मैदानमा हुने कन्सर्टमा विभिन्न चर्चित गायक, गायिकाको समेत प्रस्तुति रहने छ...