सयपत्री फूल

तिहारलाई ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुँदै access_timeकात्तिक ६, २०७८

स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैँ यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ । फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो । बेमौसमी अविरल वर्षाका कारण टिप्ने बेलामा फू...

तिहारलाई तयार भयो सयपत्री फूल, किसानलाई चटारो (फोटोफिचर) access_timeकात्तिक २८, २०७७

काठमाडौं । तिहारको व्यस्तताले हिन्दू धर्मावलम्बीहरुलाई छपक्कै छोपिसकेको छ । यतिबेला काठमाडौंको नागार्जुन नगरपालिकास्थित इचंगुनारायणका किसानलाई भने ढकमक्क फूलेको सयपत्री फूल टिप्न भ्याइनभ्याइ छ । सो स्थानका किसानहरुले व्यावसायिक रुपमा फूल खेती गर्दै...

तिहारमा भारतबाट फूल नल्याइने access_timeकात्तिक १५, २०७७

काठमाडौं । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप उत्पादन भएकाले ...

यसरी गर्न सकिन्छ सयपत्री फूलको हेरचाह र रोगहरुको व्यवस्थापन access_timeअसोज २३, २०७७

    तिहार आउँदैछ । तिहार भन्नेबित्तिकै फूलप्रेमीहरुको आँखामा सयपत्रीको तस्बिर आइहाल्छ । हिन्दू धर्म मान्नेहरुका लागि त तिहारमा सयपत्री नभई नहुने फूल हुँदै हो । त्यसबाहेक, एशियामा सबैभन्दा प्रचलित मौसमी फूलहरुमध्येका एक सयपत्री (Marigolds) पनि हो । रोप्...

आहै फूलको झिलिमिली... access_timeकात्तिक १०, २०७६

आहै झिलिमिली झिलिमिली आहै के को झिलिमिली आहै फूलको झिलिमिली ।। हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहारमा खेलिने देउसीभैलोमा गाइने गीतको हरफले यस चाडमा फूलको महत्त्व कति छ भन्ने दर्साउँछ । यस चाडमा घरहरु फूलैफूलले सजाइने हुँदा तिहारलाई फूलहरुको च...