केन्द्रीय संस्करण

सर्लाही

जुलुसमाथि गोली प्रहार काण्ड : पक्राउ परेका गाउँपालिका अध्यक्ष धरौटीमा रिहा access_timeसाउन २१, २०७७

सर्लाही जिल्लाको धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह रु २५ हजार धरौटीमा रिहा भएका छन् । जुलुसमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका अध्यक्ष साहलाई जिल्ला अदालत सर्लाहीले रु २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । सो घटनामा पक्राउ परेका मुकेशकुमार साह यस...

सर्लाहीमा नेकपा र काँग्रेसबीच झडप, गोलीसमेत प्रहार access_timeअसार १५, २०७७

सर्लाहीमा सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली काँग्रेसका कार्यकताबीच झडप हुँदा दुई पक्षका १८ जना घाइते भएको छ । सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नगर प्रदर्शनको तयारी गरिरहेको बेला काँग्रेसका कार्यकर्ताले योजनाबद्धरुपमा आक्रमण गर...

मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु access_timeमंसिर १९, २०७६

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मलङ्गवा नवलपुर सडक खण्ड अन्तर्गत मलङ्गवा नगरपालिका–११ गम्हरीयास्थित ना ४३ प ५६९१ नं को मोटरसाइकलले पैदलयात्री मङ्गवा–७ निवासी करीब ५५ वर्षीय धरिक्षण रायलाई ठक्कर दिँदा मृत्यु ...

सर्लाही गोली काण्डमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ access_timeभदौ २९, २०७६

सर्लाही- सर्लाहीको ईश्वरपुर नगरपालिकामा शनिबार राति भएको गोली काण्डमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । गोली काण्डमा संलग्न ईश्वपुर नगरपालिका–११ करमुहान निवासी २७ वर्षीय रञ्जित राय र ३२ वर्षीय उमेश साहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक ग...