केन्द्रीय संस्करण

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल

सहिद स्मारक ‘ए’ डिभिजन लिग उपाधिको छिनोफानो आज access_timeफागुन ३, २०७६

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको समापन आज (शनिबार) हुँदैछ । लिगको अन्तिम खेल तथा उपाधि भिडन्तका लागि त्रिभुवन आर्मी र मछिन्द्र क्लब भिड्दैछन् । लिगको अन्तिम खेल फाइनल सरह बनेको छ ।  दिउँसो १ः०० बजे हुने खेलमा आर्मीको लक्ष्य पहिलो पटक उपाधि चुम्न...

संकटाको कठिन जित access_timeमाघ १९, २०७६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटाले हिमालयन शेर्पा क्लबमाथि कठिन जित निकालेको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा संकटाले शेर्पालाई १–० गोलले हरायो । संकटाको जितमा विदेशी खेलाडी अजयी मार्टिन्स नायक बने । अजयीले २१ औं मिने...

पुलिस र च्यासल बराबरीमा रोकिए access_timeपुस २३, २०७६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिस र च्यासलले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । प्रतिस्पर्धात्मक खेलमा पुलिसका लागि नि...

जाउलाखेल र एनआरटीले अंक बाँडे access_timeपुस २१, २०७६

काठमाडौं । जाउलाखेल युथ र एनआरटी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर गुमाएका थिए । बराबरीसँगै दुवै टोलीले एक एक अंक पाए ...

एनआरटीको रोमाञ्चक जित access_timeपुस ९, २०७६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एनआरटीले रोमाञ्चक जित निकालेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा १० खेलाडीमा समेटिएको एनआरटीले च्यासल युवा क्लबलाई २–१ गोलले हरायो । एनआरटीलाई जितमा जुनियर निकेनगुए र दर्शन गुरुङले गोल गर...