केन्द्रीय संस्करण

साम्राज्ञी राज्यलक्ष्मी शाह

साम्राज्ञीको हातमा ३ फिल्म access_timeअसोज ९, २०७७

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको पछिल्लो समयकी डिमान्डकी हिरोइन् हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । भुवन केसीले निर्माण गरेको फिल्म ‘ड्रिम्स’बाट अभिनयमा डेब्यु गरेकी शाहलाई यो फिल्मको रिलिजपछि पछाडी पर्किएर हेर्नु परेको छैन । एकपछि अर्काे फिल्म उनको हातमा परि...

‘रेड वाईन’ मा पल र साम्राज्ञी access_timeअसोज ५, २०७७

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको रोमान्स फिल्म ‘रेड वाईन’ मा रहने भएको छ । ‘रेड वाईन’ रमेश एमके पौडेलको निर्देशनमा बन्न लागेको फिल्म हो । पौडेलले यसअगाडि ‘रूद्रप्रिया’ र ‘रज्जा रानी’ ...

साम्राज्ञीको नयाँ फिल्ममा आना र मनिष access_timeसाउन २३, २०७७

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘प्रेम गीत ३’ अभिनेता मनिष राउतसँग रोमान्स गर्ने भएकी छन् । सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्ममा यी दुबै कलाकारको रुपमा फाइनल भएका हुन् । फिल्मको मुख्य अभिनेत्रीका रुपमा आना शर्...

भुवन केसीलाई साम्राज्ञीले सम्झाइन् महिलाको शक्ति access_timeअसार २२, २०७७

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले नेपाली चलचित्रको विकासका लागि निर्माताहरुले नव–कलाकारप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्ने बताएकी छन् ।  यसो गर्न नसके चलचित्र क्षेत्रमा पढेलेखेका र योग्य कलाकारको खडेरी हुने उनको भनाइ छ ।  साम्राज्...

साम्राज्ञीले अब युट्युव मिडियामा अन्तर्वार्ता नदिने access_timeअसार १७, २०७७

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले युट्युब मिडियालाई अन्तरवार्ता नदिने भएकी छन् । युट्युव मिडियाका अन्तर्वार्ताले आफुलाई असर पुग्ने गरेको भन्दै उनले यस्तो निणर्य लिएकी हुन् । केही दिन अगाडि फिल्म अभिनयको सिलसिलामा आफुले भोगेको दुर्ब्यवहार बाहिर ल्याएकी शाहले ...

क्वान्टिटी भन्दा क्वालिटीलाई बढी ध्यान दिन्छु -  साम्राज्ञी (भिडियो) access_timeफागुन १२, २०७६

 लन्डन।  अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह आफ्नो पछिल्लो चलचित्र ‘मारुनी’ को विशेष शोका लागि यतिबेला बेलायतमा छिन् ।  आइतबार लन्डनको अल्डरसटस्थित एम्पायर हलमा फिल्म प्रदर्शनीका लागि नायिका साम्राज्ञीका साथमा निर्माता पुनम गौतमपनि उपस्थित भए...

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह लन्डनमा (तस्बिरहरु) access_timeफागुन १०, २०७६

लन्डन । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बेलायत आइपुगेकी छन् । आइतबार लन्डनको अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शनी हुन गैरहेको नेपाली चलचित्र ‘मारुनी’ को विशेष शो का लागि साम्राज्ञी लन्डन आएकी हुन् ।   उनका साथमा निर्माता पुनम गौतम पनि आएकी छन् । स्थान...

प्रेमी देवांशसँग म्युजिक भिडियोमा साम्राज्ञी access_timeमाघ ६, २०७६

काठमाडौं । पछिल्लो समयकी हिट हिरोइन् हुन् अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्रमा उनको डिमान्ड दिन प्रतिदिन बढ्दो छ । त्यसैले पनि होला उनलाई चलचित्रमा लिन निर्माता निर्देशक मोटो रकम तिर्न समेत तयार छन् । अभिनेत्री साम्राज्ञी अभिनित यो वर्ष ‘रातो टिका निधार...

अभिनेत्री साम्रज्ञीका दसैँका १२ किस्सा access_timeअसोज २१, २०७६

पछिल्लो समयकी हिट एन्ड हट हिरोइन् हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । उनी अभिनित फिल्म ‘रातो टीका निधारमा’ अहिले प्रदर्शन भइरहेको छ । गत १० गते शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्म दर्शकका लागि दसैँ उपहार भनेर ल्याइएको हो । ‘ड्रिम्स’बाट अभिनयमा भ...

साम्राज्ञीसँग सेल्फी खिचाउन तछाड मछाड access_timeभदौ १५, २०७६

काठमाडौं –‘मारुनी’ शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । फिल्मले शुक्रबार भन्दा शनिबार राम्रो ब्यवसाय गरेको निर्माण पक्षले जनाएको छ ।  ‘फिल्मले शनिबार देशभर नै राम्रो ब्यवसाय गरेको छ’ निर्माता पुनम क्षेत्री गौतमले भनिन् ‘ शनि...

मोफसलमा साम्राज्ञीसँग सेल्फी खिचाउने भीड access_timeभदौ ९, २०७६

काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह मोफसल टुर सकेर आज काठमाडौ फर्किदै छिन् । १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मारुनी’को प्रचारका लागि उनी केही दिन पहिले मोफसल यात्रामा निस्किएकी थिइन् ।  पछिल्लो समय प्रदर्शनमा आएका फिल्मले व्यवसाय गरि...