केन्द्रीय संस्करण

सार्वजनिक सवारी

फेरि जोर बिजोर ? access_timeसाउन २०, २०७७

काठमाडौं – सरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोर बिजोर प्रणाली लागु गर्ने तयारी गरेको छ । त्यसका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)सहित स्वास्थ्यका विज्ञस...

सार्वजनिक यातायात खुल्ने अन्योल उस्तै, ठोस निर्णय भएन access_timeअसार २९, २०७७

काठमाडौं – छोटो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्नेबारेको अन्योल अझै हटेको छैन । सरकारले काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र हुने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिए पनि व्यवसायीले विभिन्न माग राखेर सार्वजनिक यातायात...

यात्रुमैत्री अभियान: लिखित प्रतिबद्धता जनाउँदै सार्वजनिक सवारीका चालक access_timeमाघ ५, २०७६

काठमाडौं । सार्वजनिक सवारीप्रति सर्वसाधारणको गुनासो बढ्न थालेपछि अवस्था सुधार्न ट्राफिक प्रहरीले सार्वजनिक सवारीका चालकसँग लिखित प्रतिबद्धता लिन थालेको छ । प्रहरीले स्थलगतरुपमा सवारीको अनुगमन गरी प्रत्यक्ष देखिएको समस्या पहिचान गरी यात्रुको गुनासोसमेत समेटेर लिखित प्रतिब...

दशैँअघि सार्वजनिक सवारीको भाडा नबढ्ने access_timeभदौ २७, २०७६

काठमाडौं– सरकारले दशैँअघि सार्वजनिक सवारीसाधनको भाडा नबढाउने निर्णय गरेको छ । भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैँ अगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ ।   यातायात व्यवसायीसँग अग्रिम टिकटका लागि बैठक भइरहँदा...