केन्द्रीय संस्करण

सार्वजनिक सेवा प्रसारण विधेयक

सार्वजनिक सेवा प्रसारण विधेयक संसद्मा access_timeअसार २७, २०७७

काठमाडौं – सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक सेवा प्रसारणका रूपमा रूपान्तरण गर्न नयाँ विधेयक संसद्मा दर्ता गरेको छ । सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय सभा सचिवालयमा दर्ता भएको हो । सरकारी स्व...