केन्द्रीय संस्करण

साहित्य

ठूला पदमा हामी बस्ने हामी मात्रै ठूला access_timeकात्तिक १०, २०७७

      उत्तर, दक्षिण, पश्चिमपट्टि तीनै दाउ खुला च्याँखे उत्तिकै वैरिन्छन् कुनै साना, ठूला आलाकाँचा पत्रकारको ढाँचाकाँचा देख्ता कोजाग्रत पूर्णिमामा गुप्त जूवा मारे झैँ लाग्छ १ जति जति शिक्षा बढ्छ उति बेकारी जति जति बेकारी बढ्छ उति क्रान्ति...

क्राइस्टको बस्तीमा दिलमाया access_timeकात्तिक ७, २०७७

      कचहरीमा ताली पिटेर निस्किएका एक हूल बगरेहरू खसीको गर्धन नापेर फाटेको जिन्दगी आफै टालिरहेछन् ! ठीक यहि बेला, दिलमायाको जोवन चुँडेर सिकारी युहन्नाहरू ढुक्कसँग पल्टिरहेछन् - सुरक्षित कोठीहरूमा ! °°°°°&d...

अन्तिम राजा र नयाँ शासकहरू access_timeअसोज ११, २०७७

      १. अन्तिम हुनुको पीडा त कक्षाकोठामा अन्तिम हुने एउटा बच्चाले पनि बुझ्छ । तैपनि कुनै पनि राजवंशको अन्तिम राजा हुनुको पीडा बयान गर्ननसकिने हुन्छ । त्यसैले त राजा हुँदा कहिल्यै नहाँस्ने मान्छे पनि हाँस्दै हिँड्न थाल्छ नाच्दै हिँड्न ...

न्याय access_timeअसोज १०, २०७७

    अनकन्टार गाउँको छाप्रोमा  जीवन बिताइरहेको  एक नेपालीको फोटो  एकाबिहानै कसैले फेसबुकमा राख्यो     ऊ वनबाट पतकर र झिक्रा बटुलेर  खाना पकाउने गर्दो रहेछ  लाईक र कमेन्ट गर्न  उसको गरिबी र पछौ...

मन्त्रणा access_timeभदौ २०, २०७७

  'अब, मितव्ययिता अपनाउ ! पेटारी कस ! स्वच्छ र पारदर्शी होउ ! भन्नु नै बेकार ।' आजित भ'र एउटाले सुस्केरा हाल्यो । 'म त भन्छु, र भन्दै आ'को छु, पछि पाइने हो, होइन मौकामा चौका हानि हाल्नु पर्छ । सत्ता दाहिना भए पछि के हुँदैन ?! फेरि, उ...

गजल access_timeभदौ ११, २०७७

जिस्क्याएझैँ लाग्छ मलाई जूनले, आजभोलि व्याकुल पार्छ किन होला धुनले, आजभोलि मानवता हराएर स्वार्थ हाबी भयो चिनिँदैन मान्छे पनि गुनले,आजभोलि शिक्षा मात्र अजम्मरी धन हो भन्थे गुरु पाएको छ महत्त्व त सुनले, आजभोलि बाडुली पो सम्झनाको चिनो भएको छ ढुकढुकी पठाउँ...

सुलीमा चढाइँदा access_timeभदौ ९, २०७७

      मैले मानिसहरूलाई भने, “मलाई सुलीमा चढाओ !” उनीहरूले भने, “तिम्रो खुन हामीले किन आफ्नो माथामा हाल्ने ?” मैले भने, “पागलहरूलाई सुलीमा नचढाई तिमीहरू कसरी श्रेष्ठ हुन्छौ त ?” उनीहरूले कबु...

बटुवा access_timeभदौ ४, २०७७

समय – कुनै साँझ . स्थान – कुनै स्थान विशेष . पात्र– वृद्ध : लगभग ७० वर्ष पुगेका, सेतै कपाल, सेतै दाह्री जुँगा । कालो गाउन लगाको । बालिका : अन्दाजी १० वर्षकी । कालो कपाल । काला आँखा । सेतो भुईंमा कालो चौकोश भएको गाउन लगाएकी । बट...

तुफानी पित्रेल चरीको गीत access_timeसाउन २७, २०७७

  समुद्रको निर्मल सतह माथि हावाको झोंकामा थुप्रिँदै छ कालो बादल बादल र समुद्रको बीच चक्कर लाउँदै छ तुफानी पित्रेल चरी छाती फुका'र निर्धक्क भएर चट्याङ पर्दा देखिने विद्युत रेखा जस्तै | कहिले अन्धकार छिचोल्दै यति तल डुबुल्की मार्छ उसका पखेटा जल तरंग...

गजल access_timeसाउन १०, २०७७

-भरत सिग्देल दूध पिलाएँ नाग सम्झी डसेर पो मार्यौ छातीभित्रै विषदन्त धसेर पो मार्यौ फाली बनी च्वास्स घोच्दै निस्क्यौ मुटुबाट लुट्पुटिँदै सियो बनी पसेर पो मार्यौ गर्यौ व्यापार हरितालको निरमसी देखाउँदै मायाजालमा पार्न चिल्लो घसेर पो मार्यौ रगतको सहीछाप वाचाक...

माओवादी द्वन्द्वकालको कहालीलाग्दो कथा : नियति access_timeअसार २९, २०७७

माघेसङ्क्रान्ति बितेको हप्तादिन भए पनि कवीरकी श्रीमतीले सङ्क्रान्तिकै लागि पकाएको जिर्मा बँचाइराखेकी थिइन् । सम्साँझै गाउँ ढोका थुनेर आगो ताप्ने माघको जाडोमा, कवीरको परिवारले खाना खाइसकेको थियो । पाँच वर्षकी ठूलीछोरी बजुको काखमा र जिर्मा छान्दै गरेको बाउको छेउ गर्दै ख...

स्वर्ग access_timeअसार २७, २०७७

एक ओजस्वीे क्षेत्रीय युवक उच्चकोटीको गुरुको खोजीमा भौतारिँदै थियो । त्यस समयमा युद्ध कौसलका अलावा विद्धता, बुद्धि, विवेक, तर्क कौशलता, धर्यता जस्ता विषयहरु गुरुहरुवाट दीक्षालिने प्रचलन थियो ।  जीवन उपयोगी विद्या, स्वयमलाई चिन्ने र अरुलाई बुझने विषय पढाउने खोजी...

एक विद्रोहीको आत्मकथन access_timeअसार २७, २०७७

-राममणि सिटौला  मैले हेर्न खोजेको थिएँ  तिम्रो ऐनामा  मेरो पनि छवि मागेको थिएँ यो धर्तिमा टेक्नलाई एक पाउ जमिन विशाल समुन्द्रमा  प्यास मेट्नलाई  एक घुट्को पानी अथाह आकाश मुनि शिर लुकाउन  सानो छत कोर्न चाहेको थिए ...

मन्त्रीजीको डायरी access_timeअसार २५, २०७७

हुन पाए हुन्थ्यो भन्ने मेरो इच्छा उत्कट थियो । हुँला भन्ने आसचाहिँ शून्य बराबर थियो भने हुन्छ । तर म भएँ । जनआनदोलन भाग दुईपछि पनि म शोभनीय विभागको मन्त्री भएँँ । अहिले मेरो चिल्लो, चम्किलो, छुँदैमा दाग लाग्लाजस्तो आनन्ददायी वातानुकुलीत कार छ । मेरो अगाडि मेरो विरल ग...

रङ्गीन छाया access_timeअसार १३, २०७७

-किशोर सापकोटा ‘मणि’ हेर्दाहेर्दै म पनि ब्याच्लर पढ्ने भएछु । हुन त एसएलसी पास गर्नुभन्दा पनि पहिले मेरो जब गर्नुपर्ने बाध्यता थियो । किनभने घरमा जागिर गर्ने कोही थिएन । पैसाको मुख देख्न कि त केही जिन्सी सामानको बेचबिखन गर्नुपथ्र्यो कि कसैसँग सापट माग्नु...

छेपारो access_timeअसार ९, २०७७

अन्तोन चेखब प्रहरी हाकिम ओचुमेलोब नयाँ ओभरकोट पहिरेर हातमा एउटा बण्डल च्याप्दै चोक बजारबाट अगाडि बढ्दै छ । रातो कपालवाला सिपाही हातमा टोकरी लिएर हाकिमको पछि पछि लम्किरहेको छ । टोकरीमा भर्खरै जफत गरिएको ऐँसेलु टन्नै भरिएको देखिन्छ । सडक चारैतिर शान्त छ ....चोकम...

परामर्श access_timeजेठ २३, २०७७

  कसले भन्यो मृत्यु पछि मात्र प्रसंसाका मीठा शब्दहरु बोलिनेछन तिम्रा लागि ? कसले भन्यो तिम्रो निन्दा हुँदैन भनेर ? कसले भन्यो मृत्यु पछि तिमीलाई सम्झेर रुनेहरु मात्र निस्कन्छन ? कसले भन्यो तिमी मरेको दिन तिमी माथि हाँस्ने कोही हुन्नन भनेर ? कसले भन्यो ति...

मानौं आज संसार नै मातृशोकमा छन् access_timeजेठ २२, २०७७

ए कोरोना तँ वैश्विक संक्रमण बनेर धर्तीको छात्तीमा संत्रासको आगो बनेर सल्कि रहेछस पल पल निष्ठुरी निरंकुष बनेर पुञ्जि तकनिकि आणविक शक्तिको घमण्डी देशको बर्गीय विभाजनले तँलाई छेक्न सकेन मै हु भन्ने अमेरिकाको छात्तीमा पनि काल बनेर गुर्कुसी मारि रहेछस बिकसि...

जनताका रगतको अपमान पराकाष्टामा ! access_timeजेठ ८, २०७७

  देश विदेश जताततै पोखिएको छ जनताको रगत  ! श्रमजीवी जनताको रगत  ! त्यसै रगतको सम्मानमा  र त्यसै रगतको सम्मानका लागि— आफ्नो रगत थपेर, हिजो कम्युनिष्टहरुले मुलुकमा रातो झण्डा उठाए । त्यसै रगतको अपमानमा आजका सत्तासीनहरु आफ्नो ...

अलिकता संवाद - मार्क्ससंग access_timeबैशाख २३, २०७७

  मैले मार्क्सलाई भनें - कमरेड ! हामी- तिम्रै खेती गरिरहेछाैं, तिमै बालीमा रमिरहेछाैं । देखेर हाम्राे खेती विधि, भन्नेहरूले त भने - मार्क्सीय सक्कल भत्कन्छ, प्रकृति बिग्रन्छ, बिनास हुन्छ धरती र मानवता । तर, किराबाट जाेगियाेस् वाली भन्ठानेर हुनसम्...

Page 1 of 3