सिके राउत

सिके राउत उपेन्द्र यादवको चुनावी क्षेत्रबाट लड्ने access_timeसाउन २०, २०७९

आगामी प्रतिनिधि सभाको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको चुनावी क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । बिहीबार भर्चुअल माध्यमबाट बसेको पार्टीको बैठकबाट अध्यक्ष राउतले सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने न...

मधेसमा उपेन्द्र भर्सेस सिके : कसरी सुरु भयो द्वन्द्व ? access_timeमाघ ८, २०७८

मधेसमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र सिके राउत नेतृत्वको जनमत पार्टीबीच द्वन्द्व सतहमा देखिएको छ । प्रदेश २ मा सबैभन्दा बलियो रहेको जसपाले पछिल्लो समय जनमत पार्टीलाई थ्रेटको रुपमा देखेको छ भने मधेसमा खुट्टा जमाउने प्रयासमा रहेको जनमत पार्टीको पनि...

तेस्रो चरणको आन्दोलनका लागि जनमत पार्टीको बैठक बस्दै access_timeमंसिर ५, २०७८

तेस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्नका लागि सिके राउत नेतृत्वको जनमत पार्टीको कार्यकारिणी समितिको बैठक आज बस्दैछ । जनकपुरमा आज बस्न लागेको सो बैठकमा दुई चरणमा सम्पन्न आन्दोलनको कार्यक्रमको समीक्षा, पालिका तहमा भएका अधिवेशनको रिपोर्टिङ र तेस्रो चरणका आन्दोलनको का...

के गर्दैछन् सिके राउत ? दर्जनौं कार्यकर्ता अझै जेलमा access_timeचैत १९, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग २०७५ फागुन २५ गते  सम्झौता गरेर हात मिलाउनुअघि डा. सिके राउतको देशैभरि चर्चा हुने गर्दथ्यो । तराईलाई अर्कै देश बनाउने राउतको भाषणदेखि लिएर उनी गिरफ्तारीमा परेका समाचार बारम्बार आइरहन्थे । तर, मूलधारको राजनीतिमा आएप...

चुनावमा होमिन आतुर : मधेशमा बन्ला केपी–सिके गठबन्धन ? access_timeफागुन ५, २०७७

  काठमाडौं । प्रतिनिधिसभा विघटनलगत्तै नेपाली काँग्रेस, नेकपाकै प्रचण्ड–माधव समूह, जनता समाजवादी पार्टी नेपाल लगायतका दलले विरोध प्रदर्शन गरे पनि मधेसवादी दलका रुपमा आफ्नो पहिचान देखाउँदै आएको जनमत पार्टीले भने चुनावको तयारीमा आफूलाई सक्रिय तुल्याएको ...

परिस्थितिका कारण राजनीतिमा आएको हुँः डा सिके राउत access_timeमाघ १८, २०७६

सिरहा।  जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आफू परिस्थितिले उब्जाएको समस्याका कारण राजनीतिमा सक्रिय भएको बताएका छन् ।  सो पार्टीले आज सप्तरीको सदरमुकाम राजविराजमा आयोजना गरेको आमसभामा अध्यक्ष डा राउतले भने–“म कुनै रहरले राजनीतिमा आएको होइन,...

म्याद गुज्रेका पार्टीले राम्रो होइन, ‘रिएक्सन’ गर्छन : सिके राउत access_timeमाघ १३, २०७६

बुटवल । जनमत पार्टी अध्यक्ष सिके राउतले नेपालमा रहेका राजनीतिक दलहरुलाई म्याद गुज्रेको पार्टी भनि टिप्पणी गरेका छन् । उनले नेकपा, काँग्रेस, समाजवादी र राष्ट्रिय जनता पार्टी लगायतलाई म्याद गुज्रेको औषधीसँग तुलना गरे ।  जनमत पार्टी रुपन्देहीले आयोजना गरेको आमसभ...

मधेशको टिप्पणी : 'केपी'को पछि लाग्दा 'सिके'को जमानत जफत access_timeमंसिर २०, २०७६

काठमाडौँ । मधेशलाई छुट्टै देश बनाउन हिँडेका सिके राउतको पार्टीले त्यही मधेशमा एउटा वडासम्म जित्न नसकेको भन्दै उनको आलोचना भइरहेको छ । मधेश आन्दोलनसँगै स्वतन्त्र मधेशको अभियानमा लागेका सिके राउतले जनमतसङ्ग्रहको कुरा उठाउँदै गर्दा तराई–मधेशमा आफ्नै जनमत बनाउन नस...

देखिएन सिके राउतको ‘जनमत'को जनमत : ९ उम्मेदवार, मत ५ सय पनि कटेन access_timeमंसिर १६, २०७६

काठमाडौँ । उपनिर्वाचनमा प्रदेश २ मा पुराना दलबाहेक आकर्षणको केन्द्रमा थियो, सिके राउत नेतृत्वको जनमत पार्टी (जपा) । केही समयअघिसम्म तराई–मधेशलाई नेपालबाट अलग गर्नुपर्ने अभियानमा लागेका राउत मूलधारको राजनीतिलाई स्वीकार गर्दै यसपटक चुनावी मैदानमा उत्रिएका थि...

रङ्गभेदविरुद्ध एकताको नाममा सिके राउतको शक्ति प्रदर्शन (फोटोफिचर) access_timeमंसिर ७, २०७६

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले रङ्गभेदविरुद्ध सभाको नाममा शनिबार राजधानीमा शक्ति प्रदर्शन गरेको छ । सो पार्टीले राजधानीको खुल्लामञ्चमा रङ्गभेदविरुद्ध एकताका लागि भन्दै शक्ति प्रदर्शनसहित आमसभाको गरेको हो । सिके राउतले आमसभामा सहभागी गराउनका लागि ...

मधेशमा छैन सिके राउतको आकर्षणः उपचुनाव परीक्षाको घडी access_timeकात्तिक २९, २०७६

काठमाडौ । सिके राउत नेतृत्वको जनमत पार्टीका लागि उपचुनाव शक्तिमापनका समय पनि हो । विखण्डनको नारा दिएर जन्माएको जनमत पार्टी पहिलो पटक चुनावमा भाग लिँदैछ । मधेशलाई अलग देश बनाउने नारा दिएर सिंहदरवारलाई समेत तरङ्गित पारेका सिके राउत मूलधारमा आएपछि जनमत पार्ट...

दुई वर्षमा सिके राउतको रोचक यूटर्नः ‘नो भोट’ देखि ‘भोट मलाई’ सम्म access_timeकात्तिक २८, २०७६

काठमाडौँ । अघिल्लो स्थानीय, प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा मूलधारका राजनीतिक दलले आफ्नो पक्षमा नतिजा ल्याउन जोडतोडले गतिविधि गर्दै गर्दा सिके राउत नेतृत्वको तत्कालीन ‘स्वतन्त्र मधेस गठबन्धन’ भने मतदान बहिस्कार अभियान चलाउँदै थियो । तराई मधेसका ग...

सिके राउत नेतृत्वको जनमत पार्टीले गर्यो १८ वटा निर्णय access_timeभदौ १८, २०७६

जनकपुर– डा. सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय वैठकले १८ वटा निर्णय  गरेको छ । वीञ्गजमा भएको केन्द्रीय समिति बैठकको निर्णय बुधबार सार्वजनिक गरेको हो । विभिन्न क्षेत्रमा योगदान गरेका ४५ वर्ष पुरा गरेकाहको ‘वरिष्ठ नेतृत्व मण्डल’ गठनक...