केन्द्रीय संस्करण

सूर्यग्रहण

कालापानी क्षेत्रबाट ९८ प्रतिशत सूर्य ढाकिएको ग्रहण देखिने access_timeअसार ५, २०७७

–पूर्णप्रसाद मिश्र काठमाडौं । यही असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन लाग्ने सूर्यग्रहण हालै नेपालले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ ।  लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट न...

असार ७ गते खण्डग्रास सूर्यग्रहण, राशीअनुसार कसले हेर्न हुन्छ,कसले हुँदैन ? access_timeअसार २, २०७७

-पूर्णप्रसाद मिश्र काठमाडौं । असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।    ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मो...

स्वयम्भुबाट यस्तो देखियो खण्डग्रास सूर्यग्रहण access_timeपुस १०, २०७६

काठमाडौँ । आज खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लागेको छ । करिब ४० प्रतिशत सूर्यसतह मात्र ढाकिएको खण्डग्रास सूर्यग्रहण नेपालबाट देखिएको छ ।  पौष कृष्ण औंसीका दिन बिहान ८ः४२ मा ग्रहणले स्पर्श गरेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहण बिहान ११ः३१ बजे समाप्त भए...

खण्डग्रास सूर्यग्रहण : ग्रहणले बिहान ८ : ४२ मा स्पर्श गर्ने access_timeपुस १०, २०७६

आज बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्दैछ । पौष कृष्ण औंसीका दिन बिहान ८ः४२ मा ग्रहणले स्पर्श गर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हु...

वलय खण्डग्रास सूर्यग्रहण कसरी लाग्दैछ ? के गर्नुहुने, के गर्न नहुने ? access_timeपुस १०, २०७६

  आज वि.सं.२०७६ पौष १० गते नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटमा सुरु भई ११ बजेर ३१ मिनेटमा समाप्त हुने वलय खण्डग्रास सूर्यग्रहण (annular solar eclipse) एक दुर्लभ घटना हो, जुन समयमा पृथ्वी, चन्द्रमा र सूर्य एउटै सरलरेखामा पर्दछन् । आजको खण्डग्रास सूर्यग्रहण...

बिहीबार खण्डग्रास सूर्यग्रहण लाग्दै, कुन–कुन राशीले हेर्न मिल्छ ? access_timeपुस ७, २०७६

काठमाडौं ।  यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहा...