केन्द्रीय संस्करण

सैनिक जवान

टिपरको ठक्‍करबाट घाइते भएका सैनिक जवानको मृत्यु access_timeअसार १८, २०७७

गोरखा । टिपरको ठक्‍करबाट घाइते भएका एक सैनिक जवानको मृत्यु भएको छ। गोरखा आबुँखैरेनी सडक खण्डअन्तर्गत १५ किलोमा हिजो टिपरको ठक्करबाट घाईते भएका गोरखा पालुङ्टार–३ का प्रेम परियारको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। उनीसँगै घाईते भएका अन्य ...