स्वास्थ्य क्षेत्र

गर्भवतीलाई गाउँमै भिडियो एक्सरे सेवा access_timeभदौ १५, २०७९

गाउँमा भिडियो एक्सरे सेवा नहुँदा पाल्पाको निस्दी गाउँपालिकाका गर्भवतीलाई सदरमुकाम तानसेन तथा रामपुर धाउनुपर्थ्यो । उनीहरुलाई भिडियो एक्सरे सेवा लिन एक दिन पुरै बिताउनुपर्थ्यो । अब भने यहाँका गर्भवतीलाई सो सेवाका लागि अन्यत्र जाने समस्या टरेको छ ।  पालिकाले ...

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै चितवन access_timeसाउन ३०, २०७९

जटिल प्रकृतिका उपचार गर्नुपरेमा राजधानी काठमाडौं नै धाउनुपर्ने विगतको अवस्थाको अन्त्य गर्दै चितवनले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । संघीय राजधानीमा पाइने अधिकांश स्वास्थ्य सुविधा यही उपलब्ध भएका छन् भने कतिपय राजधानीमा पनि नपाइने स्वास्थ्य सेवा र उपकरण यहाँ उपलब्ध छन् ।...

काभ्रेमा तीन वर्षपछि देखियो डेङ्गु सङ्क्रमण access_timeसाउन २, २०७९

काभ्रे जिल्लामा तीन वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । दुई हप्ताअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो ।  पनौती नगरपालिका–५ सुब्बागाउँका एक ६८ वर्षका पुरुष डेङ्गुक...

ग्रामीण क्षेत्रका महिलामा आङ खस्ने समस्या अत्यधिक access_timeअसार २२, २०७९

बर्दियाका ग्रामीण क्षेत्रका अधिकांश महिलामा आङ (पाठेघर) खस्ने समस्या देखापरेको छ । गुलरिया नगरपालिकाले १२ वटै वडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा उक्त अवस्था जानकारीमा आएको हो ।  गुलरिया स्वास्थ्य शाखाका सिनियर अनमी विष्णु सापकोटाका अनुसार शिविरमा झन्डै ६०...

पोखरामा पहिलो पटकको मिर्गौला प्रत्यारोपण सफल access_timeअसार १०, २०७९

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इतिहासमा पहिलो पटक गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको छ । अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले मिर्गौला प्रत्यारोपण पहिलो चरणमा सफल भएको रातोपाटीलाई जानकारी दिए । चिकित्सकको दुईवटा टोलीले ५० वर्षीय महिलामा मिर्गौला ...

नयाँ औषधि दर्ता एवं गुणस्तर एकिनका लागि ५८ कम्पनीलाई अनुमति access_timeअसार ७, २०७९

नयाँ औषधि दर्ता एवं गुणस्तर निरीक्षणका लागि ५८ वटा विदेशी कम्पनीको अडिट हुने भएको छ ।  डब्लुएचओ जीएमपी गाइलाइन अनुसार औषधि व्यवस्था विभागको सिफारिसमा स्वास्थ्य सचिव स्तरीय निर्णयबाट ५८ वटा कम्पनी छनौट गरिएको हो । अडिटका लागि २७१ विदेशी कम्पनीले आवेदन दिएका थ...

परिवर्तनका लागि सामाजिक अभियानको स्वास्थ्य शिविर सम्पन्न access_timeअसार ५, २०७९

परिवर्तनका लागि सामाजिक अभियानद्वारा विगत ११ महिनादेखि आयोजना गर्दै आएको निःशुल्क सामाजिक स्वास्थ्य शिविरको १८ औं संस्करण सम्पन्न भएको छ ।  वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परीक्षण भएको उक्त क्लिनिकमा मुटु रोग, रक्तचाप र मधुमेह सम्बन्धि परिक्षण गरिएको...

कहिलेसम्म लगाउनु पर्ने हो मास्क ? access_timeजेठ २७, २०७९

पाटनकी सञ्जिता शर्मालाई धुँवा धुलो कारण घाँटीमा एलर्जी अनि रुघाखोकीले नियमित जसो सताउँथ्यो । नियमित सरसफाइमा ध्यान दिए पनि रुघाखोकीले पिछा नछोड्दा कहिलेकाहीँ त औषधि नै खानु पर्थ्यो । कोरोना महामारी सुरु भएको करिब डेढ महिनापछि उनको घाँटीको एलर्जी अनि सामान्य रुपम...

केएमसीको निःशुल्क स्वास्थ्य शिविर : नौ सय बिरामी लाभान्वित access_timeजेठ २७, २०७९

ललितपुरको गोदावरी नगरपालिका–१२ स्थित ठेचोमा विहीबार सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट नौ सयभन्दा बढी बिरामी लाभान्वित भएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, जेष्ठ नागरिक चौतारी र गोदावरी नगरपालिका वडा नम्बर १२ को सहकार्यमा शिविर सञ्चा...

शिलान्यासमै सीमित बने स्वास्थ्यका भवन access_timeफागुन २३, २०७८

सरकारको नीतिअनुसार गत वर्ष जिल्लाका दशमध्ये छवटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको थियो । हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी, ऐंसेलुखर्क, रावाबेँसी र साकेला गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्न शिलान्यास गरिएको हो ।...

स्वास्थ्य सम्बन्धी हक संविधानको पानामै सीमित access_timeअसोज ३, २०७७

काठमाडौं । नेपालको संविधान ०७२ जारी भएको आधा दशक पुरा भएको छ । मौलिक हकका हिसाबले यो संविधानलाई अहिलेसम्मकै उत्कृष्ट मानिएको छ । संविधानमा प्रत्येक नागरिकले स्वास्थ्य सेवा पाउने सुनिश्चितता छ । मौलिक हकअन्तर्गत आधारभूत स्वास्थ्य सेवालाई संविधानमा लिपिवद्ध गरिए पनि व्य...

स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट छुटाउन माग access_timeजेठ २, २०७७

अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले एक वक्तव्य जारी गर्दै कुल बजेटको १० प्रतिशतभन्दा बढी स्वास्थ्य क्षेत्रमा ल्याउनुपर्ने माग गरेको छ । महासंघका तर्फबाट अध्यक्ष डा. कृष्णसागर पौडेलद्वारा जारी सो वक्तव्यमा ‘हाल चलिरहेको संसदको अधिवेशनमा हालको परिस्थिति र अ...

गाउँघरका ‘नर्स’-जसले बचाएका छन् गर्भवती र नवजात शिशुको ज्यान access_timeमंसिर १९, २०७६

काठमाडौँ । स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान दिँदै आएका महिला स्वयं सेविकाहरूको सम्मानमा आज १६औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयं सेविका दिवस मनाइँदैछ । यसपटक ‘गाउँ नगरमा महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्य प्रवद्र्घनमा अहम् भूमिका’ भन्ने मूल नारा रहेको छ । &nbs...

रोगभन्दा चोटपटकबाट मृत्यु हुनेको अवस्था भयावह access_timeअसोज १६, २०७६

काठमाडौँ । धेरै लामो समयको तथ्याङ्क हामीले खोज्नै पर्दैन । सोमबार (असोज ६) नवलपरासीको दुई स्थानमा सडक दुर्घटनामा ६ जनाको मृत्यु भयो । ३९ जना घाइते भए । कावासोती नारायणगढ खण्डको खरकट्टा जङ्गलमा कार र ट्रक ठोक्किँदा कारमा रहेका सबै ५ को मृत्यु भयो । मृत्यु हुनेमा २९ द...

राज्यबाटै स्वास्थ्य क्षेत्र उपेक्षित, १९ हजार डाक्टर र ६७ हजार नर्स अभाव access_timeभदौ ६, २०७६

देश विकासका लागि नागरिक स्वस्थ हुनुपर्छ । भनिन्छ, स्वस्थ जीवन नै स्वस्थ मस्तिष्कको उपज हो । यस्तो महत्त्वपूर्ण भूमिकामा रहेको स्वास्थ्य क्षेत्र भने वर्षौंदेखि राज्य तहबाट नै उपेक्षित हुँदै आएको छ ।  यो कुरामा सर्वसाधारणको मात्रै होइन, सरकारकै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्...