हर्क साम्पाङ

हर्क साम्पाङले सार्वजनिक गरे सय दिने कार्य विवरण access_timeभदौ २, २०७९

धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले  सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका उनले पहिलो बुँदामा नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरेको उल्लेख गरेका छन् ।  आफ्नो आधिकारिक फेसबुक एका...

देशकै निम्ति मर्न सकूँ भन्दै रोए हर्क साम्पाङ... access_timeसाउन १४, २०७९

सुनसरी धरानका नगरप्रमुख हर्क साम्पाङ देशकै निम्ति मर्न सकूँ भन्दै रोएका छन् । धरानस्थित निशाने खोलामा आज बिहान रुख रोप्न पुगेका उनी धरान ब्युटी कन्टेस्टमा भाग लिने युवतीहरूलाई सम्बोधन गर्ने क्रममा रोएका हुन् । उनको यो भिडियो अहिले भाइरल बनेको छ । धरानको स्थानीय मि...

अप्ठ्यारो भीरमा हर्क साम्पाङ, श्रमदानमा सयौँ सहभागी (फोटो फिचर) access_timeअसार २५, २०७९

धरान २० मा रहेको पकुवा खोलाबाट पानी लैजान भन्दै धरान उपमहानगर पालिकाका प्रमुख हर्क साम्पाङको आव्हानमा यतिबेला श्रमदान भइरहेको छ । विगत ४ हप्तायता सार्वजनिक बिदाको दिन पकुवा खोलामा सयौँ सर्वसाधारण नगर प्रमुख साम्पाङसँगै श्रमदानमा जुट्छन् । यो अभियानले धरानको वडा नम्बर...

गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्ने धरानका मेयर साम्पाङको घोषणा access_timeअसार २४, २०७९

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् । मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्न लागिएको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएका हुन् । मेयरलाई चढ्न भनेर स्कर्पियो गाडी...

हर्क साम्पाङलाई काम गर्न कति सहज ? access_timeअसार १३, २०७९

पहिलो पटक कार्यपालिकाको बैठकमा वडाध्यक्षहरूको ‘तारो’ बनेका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ के गर्दैछन् ? उनलाई काम गर्न सहयोग भइरहेको छ कि असहयोग भइरहेको छ ? भन्ने विषयमा सबैको चासो छ । नगर प्रमुख साम्पाङले आफूलाई अहिलेसम्म त्यस्तो असहज केही ...

धरानका मेयर–उपमेयर अल्पमतमा : नगरसभा र कार्यपालिकामा एमाले निर्णायक access_timeजेठ १६, २०७९

सुनसरीको धरान उपमहानगरपालिकामा १०२ जनप्रतिनिधि निर्वाचित भएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट धरानवासीले आगामी पाँच वर्षका लागि १०२ जना जनप्रतिनिधि छानेका हुन् । मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) २० हजार ८२१ मत ल्याए निर्वाचित हुँदा उपमे...