केन्द्रीय संस्करण

हसन रौहानी

निर्वाचनमा सबैले भाग लिन पाउनुपर्छ: इरानी राष्ट्रपति access_timeमाघ १९, २०७६

एजेन्सी । इरानी नागरिकलाई विभिन्न राजनीतिक आन्दोलनको बीचबाट आफ्ना प्रतिनिधि छनोट गर्ने अधिकार हुनुपर्ने राष्ट्रपति हसन रौहानीले आइतबार बताएका छन् । इरानी निर्वाचनको प्रतिस्पर्धामा आउने अनुमान गरिएका हजारौँ उम्मेदवारको अयोग्यतालाई लिएर विवाद बढेका समय राष्ट्रपतिको यो भना...

ट्रम्पको मध्यपूर्व शान्ति योजना ‘हास्यास्पद’: इरान access_timeमाघ १६, २०७६

एजेन्सी । इरानका राष्ट्रपति हसन रौहानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तुत मध्यपूर्व शान्ति योजनालाई ‘हास्यास्पद’ भएको टिप्पणी गरेका छन् । तास्नीम समाचार संस्थाले बिहीबार सम्प्रेषण गरेको समाचार अनुसार ट्रम्पको योजना चर्चाका लागि मात्रै भएको रौहानीको भ...

आणविक कार्यक्रमबारे बोले इरानका राष्ट्रपति रौहानी access_timeमाघ २, २०७६

एजेन्सी । इरानी राष्ट्रपति हसन रौहानीले मुलुकमा युरेनियम सम्वर्धन गर्ने कुनै सीमा नभएको बताएका छन् । अमेरिकी हवाई हमलामा शीर्ष जनरलको हत्याको जवाफमा २०१५ मा भएको आणविक सम्झौताको पालना नगर्ने इरानको प्रतिक्रिया आएलगत्तै राष्ट्रपति रुहानीले सो प्रतिक्रिया दिएका हुन् । &nbs...

इरानद्वारा अमेरिकी प्रतिबन्धविरूद्धमा ‘प्रतिरोधी बजेट’ घोषणा access_timeमंसिर २२, २०७६

तेहरान । इरानका राष्ट्रपति हसन रौहानीले अमेरिकाद्वारा इरानविरूद्ध जारी प्रतिबन्धको सामना गर्न ‘प्रतिरोधी बजेट’ को घोषणा गरेको छ । अमेरिकी प्रतिबन्धबाट इरानमा परेको प्रभावलाई कम गर्न राष्ट्रपतिद्वारा पाँच अर्ब अमेरिकी डलर बराबर रूसी लगानीसहितको बजेट आइतब...

अमेरिकाद्वारा इरानी जनतामाथि ‘अपराध’ गरेको राष्ट्रपति रौहानीको आरोप access_timeअसोज २८, २०७६

तेहरान-अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएर इरानी नागरिकमाथि ‘अपराध’ गरेको राष्ट्रपति हसन रौहानीले बिहीबार बताएका छन् । इरानको राज्य सञ्चालित समाचार संस्था आइआरएनएले राष्ट्रपति रौहानीलाई उद्धृत गरी जानकारी गराएको छ, “इरानी जनतालाई खाद्यान्न र औषध...

खाडी क्षेत्रको सुरक्षा हामी गर्छौं : इरान access_timeअसोज ५, २०७६

तेहरान– इरानी राष्ट्रपति हसन रौहानीले रणनीतिक महत्वको पर्सियाली जलक्षेत्रको सुरक्षामा इरानले नेतृत्वदायी भूमिका निर्वाह गर्ने आइतबार बताएका छन् । तेहरानमा आयोजित सैनिक परेड कार्यक्रममा उनले पर्सियाली जलक्षेत्रमा अमेरिकी सैनिक प्रभाव बढ्दै गएकामा आलोचना गरे । सं...