मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

ट्रम्पको व्यापार करविरुद्धको आदेश पुनरावेदन अदालतले रोक्यो

वासिङ्टन डिसी । राष्ट्रपति डोनाल्ड ट्रम्पको कर लगाउने निर्णयलाई अन्तर्राष्ट्रिय व्यापार अदालतले गैरकानुनी घोषित गरेकोमा अमेरिकी संघीय पुनरावेदन अदालतले उक्त आदेशलाई अस्थायी रूपमा रोक लगाएको छ। अमेरिकी अन्तर्राष्ट्रिय व्यापार मामिलाका बनेको...