शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जलेश्वरधाममा ४० औँ अनुष्ठान हुँदै

पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा ४० औँ वार्षिक अनुष्ठान हुने भएको छ । आगामी मङ्सिर १ गतेदेखि ब्रह्माण्ड महापुराण कथा वाचन हुने धामका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए...