शुक्रबार, ०७ असार २०८१
ताजा लोकप्रिय

कोरोनाबाट सङ्क्रमित अर्मेनियाका राष्ट्रपति अस्पताल भर्ना

एजेन्सी । अर्मेनियाका राष्ट्रपति अर्मेन सर्किसीयनलाई अकस्मात अस्पताल भर्ना गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका सर्किसीयनलाई निमोनियाको समस्या बढेपछि अस्पताल भर्ना गरिएको हो । राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा उनको अवस्था...