शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भीसीटीएसका ३ वर्षः १२९ खर्ब ५० अर्बको कारोबार प्रयोगकर्ता १ लाख ७४ हजार

मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भेइकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम–भीसीटीएस) संचालनमा आएको ३ वर्ष पूरा भएको छ । सरकारले २०७६ साउन १ गतेदेखि लागू गरेको थियो ।  यो...